आकासियो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

१२ मंसिर २०८२, शुक्रबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार २०० रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा ६५ रुपैयाँमा बढेर प्रतितोला तीन हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*