पाँच कम्पनीमा सकारात्मक सर्किट, कसको कति रुपैयाँले बढ्यो ?
१४ मंसिर २०८२, आईतवार १५:१८

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ को बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा आज विभिन्न सेक्टरका ४५ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ ।
। जसमा आज पाँच कम्पनीको शेयरमूल्य बृद्धि भएको छ ।
आइतबार सागर डिस्टीलरी, निफ्रा ग्रिन इनर्जी, स्वस्तीक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रीटेक लगायतका कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ । 













