निरन्तर महङ्गीदै सुनको मूल्य, सोमबार प्रतितोला कति ?

१५ मंसिर २०८२, सोमबार १०:५०

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ४५ रुपैयाँले बढेर प्रतितोला तीन हजार ५३५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*