यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
१५ मंसिर २०८२, सोमबार १५:०३

काठमाडौं । साताको दोस्रो दिन शेयर बजार ओरालो लागेको छ।
युनाईटेड मोदीको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, हिमालयन रि, बन्दीपुर, नेपाल रि, एनआरएन इन्फ्रस्टक्चर, नारायणी डेभलपमेन्ट बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन डिष्टीलरी, आशा लघुवित्त र स्टान्डर्ड च्याटर बैंकको सर्वाधिक कारोबार भएको छ।














