यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ (मूल्यसूची)

१६ मंसिर २०८२, मंगलवार ०८:४५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सानो लोकल गोलभेंडा ८० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ र स्थानीय काउली ६५ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी तने बोडी १६० रुपैयाँ, परवर ९० रुपैयाँ, तीते करेला ११० रुपैयाँ, इस्कुस २० रुपैयाँ, रायोको साग ५० रुपैयाँ, तोरीको साग ६० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्यका दरले किनबेच भइरहेको छ।
हेरौं आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*