सुनचाँदीको भाउ बढ्यो, अब प्रतितोला कति?

१७ मंसिर २०८२, बुधबार १०:५३

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ८०० रुपैयाँले बढेको छ।

आज सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँ प्रतितोलाका दरले किनबेच भएको थियो।

त्यसैगरी आज चाँदीको भाउ पनि ११० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*