अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

१८ मंसिर २०८२, बिहीबार ०७:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ५१ पैसाले बढेर खरीददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको छ जुन हालसम्मकै उच्च हो।

त्यसैगरी आज युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्विस फ्रान्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर, जापानिज येन, चाइनिज युआन लगायत हिजोको तुलनामा आज २१ वटै विदेशी मुद्राको विनियदर बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*