घट्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?

१९ मंसिर २०८२, शुक्रबार १०:४५

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला तीन हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*