आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा नगद लाभांश घोषणा

२५ मंसिर २०८२, बिहीबार १०:२८

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको मंसिर २५ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

बैठकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।

यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने २८औं वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित शेयरधनीहरूमा वितरण गरिनेछ।

1765427196300

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*