एभरेष्ट बैंकको लाभांश घोषणा
११ भाद्र २०८३, बिहीबार १६:५३

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको बैठकले १० प्रतिशत नगद लाभांश र बोनस शेयरमा लाग्ने कर र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले आर्थिक बर्ष २०८२र८३ को संचित मुनाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।










