हिमालयन रिइन्स्योरेन्सकी सिईओ उपासना पौडेल पक्राउ

११ भाद्र २०८३, बिहीबार २१:२२

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत(सिईओं) उपासना पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीले प्रकाउ गरेको हो ।

बीमा ऐन २०७९ अनुसारको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। पौडेल काठमाडौंको दक्षिणकाली नगरपालिका–३ मा बस्दै आएकी थिइन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*