बढ्यो सुनको मूल्य, अब एक तोला किन्न कति चाहिन्छ ?

२३ भाद्र २०८३, मंगलवार १०:५६

काडमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । सुन तोलामा तीन हजार ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख पाँच हजार ४०० रुपैयाँ पुगेको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ६१ हजार ८३० रुपैयाँ कायम गरिएको छ।

यता, चाँदीको मूल्य तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ४ हजार ७९० रुपैयाँ पुगेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*