यस्तो आज फलफूल र तरकारीको मूल्यसूची

४ आश्विन २०८३, आईतवार ०८:०४

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असोज ४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

सोअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ५५ रुपैयाँ, स्थानीय काउली १३० रुपैयाँ, घिउ सिमी ६० रुपैयाँ, स्कुस २० रुपैयाँ, कन्यच्याउ २२० रुपैयाँ र डल्लेच्याउ ५०० रुपैयाँ प्रतिकिलो अधिकतम मूल्य तोकिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*