मंगलबार यी १० का लगानीकर्ताले कमाए सर्वाधिक

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.९६ अकंले बढेर २५७८.७३ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको ८९ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।
मंगलबार ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।
यसदिन त्रिशुली जलविद्युतको ५.११ प्रतिशत, सालपा विकास बैंकको ३.७७ प्रतिशत, ह्थावे इन्भेष्टमेन्टको ३.६५ प्रतिशत, बुटवल पावरको ३.५७ प्रतिशतले शेयर मुल्य बढेको छ ।











