बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

२३ आश्विन २०८३, शुक्रबार १०:५४

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुन तोलामा दुुई हजार ९०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९५ हजार ७०० रूपैयाँ कायम भएको छ।

यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। चाँदी आज तोलामा चार हजार ४०५ रूपैयाँ कायम भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*