करदाता प्रोत्साहन उपहार कार्यक्रम विजेताहरु को-को बन्यो ?

१ कार्तिक २०८३, आईतवार १३:५३

करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिक ९असोज १६ गतेदेखि मसान्तसम्म० को १७ जना विजेता घोषणा गरिएको छ ।काठमाडौंको न्यूरोडस्थित विशाल बजार परिसरमा आज विजेता छनोट कार्यक्रम गरिएको थियोे । वरिष्ठ कलाकार एवम् निर्माताद्वय दिपकराज गिरी र दीपश्री निरौलाले संयुक्त रुपमा विजेता छनोट र घोषणा गरेका हुन् ।

विजेता छनोट कार्यविधिअनुसार असोज महिनाको दोस्रो पाक्षिकमा १६ जना उपभोक्ताले एक लाख ३३ हजार ३३४ र एक जनाले बम्परमा १० लाख रुपैयाँ जित्न सफल भएका छन् ।

विवरण यसप्रकार छ

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*