उपकार लघुवित्तको कामु सीईओमा विमल खनाल नियुक्त

२९ आश्विन २०८३, बिहीबार १०:१३

काठमाडौँ । उपकार लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा विमल खनाल नियुक्त भएका छन् ।

संस्थाको असोज २८ गते बसेको ११४ औं बैठकले सहायक महाप्रबन्धक विमल खनाललाई कात्तिक २ गते देखि लागु हुनेगरि अर्को व्यवस्था नभए सम्म लागि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*