नेप्सेमा हरियाली छाउँदा यी कम्पनीका लगानीकर्ता मालामाल!

११ कार्तिक २०८३, बुधबार १५:१०

काठमाडौं । आज नेप्से ३३.२९ अंकले बढेसँगै शेयर बजारमा हरियाली छाएको छ। झण्डै साढे ७ अर्बको कारोबार भएकोमा २४१ कम्पनीको शेयरमूल्य बढेको छ।

आज बेनी हाइड्रोपावर प्रोजेक्टको शेयरमा सर्किट लागको छ भने बुटवल पावर कम्पनीको १०.६० प्रतिशतले शेयरमूल्य बढेको छ।

त्यसैगरी सुपर खुदी हाइड्रोपावर, एनआरएन, युनियन हाइड्रोपावर, सान्जेन जलविद्युत, स्वस्तिक लघुवित्त, होटल फरेष्ट इन, माबिलुङ इनर्जी र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको शेयरमूल्य सर्वाधिक बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*