आज यी कम्पनीको शेयर सर्वाधिक किनबेच

११ कार्तिक २०८३, बुधबार १५:०३

काठमाडौं । आज नेप्से ३३.२९ अंकले बढेर २६६४ विन्दुमा कायम हुँदा ७ अर्ब ४५ करोड ७६ लाख ५४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यसदिन लिवर्टी इनर्जी, घलेम्दी हाइड्रो, बुटवल पावर कम्पनी, अपी पावर, सोलु हाइड्रोपावर, ग्रीन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडल तमोर हाइड्रोपावर र कुमारी बैंकको शेयर सर्वाधिक किनबेच भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*