सोमबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

७ मंसिर २०८३, सोमबार १५:१२

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.२६ अकंले बढेर २६२३.५६ बिन्दुमा कायम भएको छ । आज ३६० कम्पनीको १ करोड ८ लाख कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो ।

सोमबार १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १६५ कम्पनीको घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

आज मेन्छियम हाइड्रोपावरको १०.५८ प्रतिशत, माउन्टेन हाइड्रोको ५.६२ प्रतिशत, बु्न्गल हाइड्रोको ५.४९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*