भोलि सार्वजनिक बिदा दिने मन्त्री परिषद्को निर्णय
१८ माघ २०७८, मंगलवार १२:४८

काठमाडौं । सोनाम ल्होसारको अवसरमा भोलि (माघ १९ गते) सार्वजनिक बिदा हुने भएको छ ।
माघ १७ बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैंठकले सोनाम ल्होसारको अवसरमा सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।














