अपी पावरको शेयरमा लगानीकर्ता झुमिए, यी हुन् आज टप १० कारोबार भएका कम्पनी
३ फाल्गुन २०७९, बुधबार १५:०६

काठमाडौं । आज नेप्सेमा १३।९० अंकको गिरावट आएको छ। नेप्सेमा गिरावट आँउदा आज अपी पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ६ करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ ।
त्यस्तै, अरुण काबेली, एनआईसी एशिया बैंक, हिमालयन डिष्टिलरी, नाग्दी पावर, अपर तामाकोशी, स्टान्डर्ड च्याटर बैंक, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैंक र सानिमा माईको सर्वाधिक कारोबार भएको छ।













