आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

३ फाल्गुन २०७९, बुधबार १५:०९

काठमाडौं । साता कारोबारको चौथो दिन अर्था बुधबारका दिन शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १३ दशमलव ९० अंकले घटेर २०९१ दशमलव ५६ को विन्दुमा कायम भएको छ ।  शेयर बजार घटेतापनि यूनिलिभर नेपाल लघुवित्तको शेयर मूल्य ८ दशमलव ५४ प्रतिशतले घटेको छ ।

त्यस्तै, बाराहि हाइड्रोपावरको ७।५०, कर्पोरेट डेपलभमेन्ट बैंकको ४।१७, अरुन भ्याली हाइड्रोपावरको ४ प्रतिशतले लगायत अन्य कम्पनीको शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*