यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

८ फाल्गुन २०७९, सोमबार १५:०७

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमवार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज शेयर बजार २३ दशमलव ६० अंकले घटेर २०४६।८१ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा गिरावट आएसँगै जिवन विकास लघुवित्तको ९।१५, उपकार लघुवित्तको ७।४२, हिमालयन डिस्टिलरीको ५।३१, वीन नेपाल लघुवित्तको ५ प्रतिशतले शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*