एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, ४४ कम्पनीको शेयर उकालो लाग्यो
८ फाल्गुन २०७९, सोमबार १५:०६

काठमाडौं। नेप्सेमा २३।६० अंकको गिरावट आउँदा ४४ कम्पनीको शेयर उकालो लागेको छ । शेयर बजार ओरालो लाग्दा राप्ती हाईड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ।
दोर्दी खोला, एनएमबी हाईब्रिड फण्ड १, कालिका पावर, एनएमबी ५०, एनआईसी एशिया डिभेञ्चर ८२,८३, स्वाधिमान लघुवित्त, सनराईन म्युचुअल फण्ड, नबिल ब्यालेन्स फण्ड २ र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयर उकालो लागेकोछ ।













