नेप्सेमा थप ४२ लाख १३ हजार कित्ता बोनस शेयर सूचीकृत

१५ फाल्गुन २०७९, सोमबार १५:१९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोल्टी होटल लिमिटेडको साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

सो प्रतिशत दरका कुल ४२ लाख १३ हजार ५३३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । उक्त बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि शेयरधनीहरुले कारोबार गर्न पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*