एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२५ फाल्गुन २०७९, बिहीबार १५:०४

काठमाडौं । नेप्से ४३ अंकले उचालिदा आज एक कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज शुवम् पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर ९।९८ प्रतिशतले बढेको छ।

त्यस्तै, जाशी हाईड्रोपावर, अभियान लघुवित्त, अजोड इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, शिव श्री, पिपुलस हाईड्रोपावर, लुम्बिनी जनरल, श्री इन्भेष्टमेन्ट र साना किसान विकास लघुवित्तको शेयर उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*