तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको शेयरमूल्य कति ?

१३ चैत्र २०७९, सोमबार १५:०४

काठमाडौं । नेप्से १७ अंकले उकालो लाग्दा आज तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर माई, एशियन हाईड्रोपावर र कालिन्चोक दर्शनको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, अजोड इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, लक्ष्मी लघुवित्त, आरएमडिसी लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, एनआरएन र बेष्ट फाइनान्सको शेयर उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*