माई खोला हाइड्रोपावरको स्वतन्त्र संचालकमा शोभा घिमिरे नियुक्त
४ जेष्ठ २०८०, बिहीबार १३:४३

काठमाडौं । माई खोला हाइड्रोपावरको स्वतन्त्र संचालकमा शोभा घिमिरे नियुक्त भएकी छिन् ।
कम्पनीको जेठ ३ गते बसेको संचालक समितिको बैठकले घिमिरेलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।












