सडक खाली नगरी संसद् भवन पुगे राष्ट्रपति पौडेल

५ जेष्ठ २०८०, शुक्रबार १६:२८

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आम मानिस सरह कुनै बिशेष सवारी बिना सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेका छन्।

राष्ट्रपति पौडेल संसद् भवन पुग्दा कुनै थप सुरक्षा घेरा देखिएको थिएन। आम मानिसको आवातजावतलाई रोक नगरी उनी संसद् भवन पुगेका थिए।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*