शिवम् सिमेन्ट्सको शेयर भयो सर्वाधिक खरिदबिक्रि, यी हुन् आज टप १० कम्पनी

४ असार २०८०, सोमबार १५:०४

काठमाडौं गत सातादेखि लगातार बढीरहेको शेयर बजार हिजो हाफ सेञ्चुरी हान्दै आज ओरालो लागेको छ। शेयर बजार ओरालो लागेपनि कारोबार भने साढे ४ अर्बको हाराहारीमा रहेको छ।निरन्तर लगानीकर्ताको आकर्षणमा पर्दै आएको शिवम् सिमेन्ट्सको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज २९ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, एनटीसी, सोल्टि होटल, आएईजीआई प्रुडेन्सियल,एचआइर्डिसिएलको प्रमोटर शेयर,नेपाल लाइफ, सिआईटी, हिमालयन डिष्टलरी, सूर्या ज्योति लाइफ र शाईन रेशुङ्गा बैंकको शेयर सर्वाधिक खरिदबिक्रि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*