सान्जेन जलविद्युतका सिइओ सुनिल कुमार ढुंगेलको कार्यकाल थप
१३ असार २०८०, बुधबार १५:२५

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार ढुंगेलको कार्यअवधि १ बर्ष थप गरेको छ ।
कम्पनीको जेठ ३२ गते बसेको सञ्चालक समितिले सिइओ ढुंगेलको कार्यवधि थप गर्ने निर्णय गरेको हो ।












