नेपाल एसबिआई मर्चेन्टद्वारा डिम्याट खाताको वार्षिक संचालन शुल्क बुझाउन आग्रह
१४ असार २०८०, बिहीबार १३:०३

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्ना डिम्याट खातावालालाई बार्षिक नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।
संस्थाले डिम्याट खाता खोली धितोपत्र कारोबार गरिरहेका हितग्राहिहरुले नजिकको नेपाल एसबिआई बैंक तथा संस्थाको कार्यालय लेखनाथमार्ग, काठमाडौंबाट नविकरण शूल्क बुझाउन आग्रह गरेको छ ।













