फरवार्ड लघुवित्तका सीईओले दिए राजीनामा, कामु सीईओमा भट्टराई नियुक्त
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम दयाल राजवंशीले राजीनामा दिएका छन्। उनले व्यक्तिगत घरायसी कारण देखाई दिएको राजीनामा कम्पनीको माघ १५ गते बसेको सञ्चालक समितिले स्वीकृत गरेको हो। सोही बैठकले अर्काे व्यवस्था...
कालिका लघुवित्तको सीईओमा फणिन्द्र पाण्डे नियुक्त
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा फणिन्द्र पाण्डे नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको पुस १५ गते बसेको बैठकले रिक्त सीईओ पदमा वालिङ नगरपालिका वडा नम्बर ६, स्याङ्जा निवासी कामु सीईओ पाण्डेलाई नै...
आत्मनिर्भर लघुवित्तको नाफामा उछाल, अन्य वित्तीय सूचक कस्तो?
काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफामा उछाल आएको कम्पनीले हालै सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। कम्पनीले गत आवको पुस मसान्तसम्म ८४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा...
नारायणी डेभलपमेन्ट बैंकको अवितरित ६ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको संस्थापक समूहतर्फको अवितरित ६ लाख ३ हजार १६२ कित्ता शेयर आज माघ १८ गतेदेखि लिलाम बढाबढ प्रक्रियाबाट बिक्रीमा आएको छ। बैंकले असोज २ देखि कात्तिक ९ गतेसम्म हकप्रद निष्कासन गरी बाँडफाँड गर्दा संस्थापक समूहतर्फ...
मर्जर र शेयर स्वामित्व परिवर्तको प्रस्ताव सहित कर्पाेरेट डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा
काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन १० गते पर्साको वीरगंजस्थित बैंकको प्रधान कार्यालयमा १८औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको गत पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि...
बजारमा नक्कली नोटको बिगबिगि, अर्थतन्त्रलाई नै धरापमा पार्ने खोटा चलन नियन्त्रणमा उदासिन राष्ट्र बैंक
काठमाडौँ । नेपाली बजारमा नक्कली (खोटा) नोट बरामद हुने क्रम निरन्तर बढ्दो क्रममा रहेको छ । देशको अर्थतन्त्रलाई नै धरापको बाटोमा धकल्ने नक्कली नोटहरु दिनानुदिन राजधानी काठमाडौँसहित विभिन्न स्थानबाट बरामद हुन थालेको हो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्ग...
वाणिज्य बैंकको खुद ब्याज आम्दानी झण्डै १ खर्बः नबिल र ग्लोबलको सर्वाधिक, अन्य कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी ३.७२ प्रतिशतले बढेको छ । पुष मसान्तसम्मको अवधिमा हाल सञ्चालित २० वाणिज्य बैंकले ९६ अर्ब ५ करोड १७ लाख ५२ हजार रुपैयाँ खुद ब्याज...
स्वावलम्बन लघुवित्तले शेयर स्वामित्व परिवर्तन गर्ने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरको अनुपात परिवर्तन गर्ने भएको छ। हाल संस्थापक र सर्वसाधारण शेयर अनुपात ६०ः४० रहेकोमा ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गरी संस्थापक र सर्वसाधारण शेयर अनुपात ५१ः४९ कायम गर्ने...
एनआईसी एशिया लघुवित्तको नाफामा उछाल, अन्य सूचक कस्तो?
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा खुद नाफामा उछाल आएको छ। कम्पनीको खुद नाफा ४२ लाख रुपैयाँबाट ३४६ प्रतिशतले बढेर १ करोड ८८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी...
नारायणी डेभलपमेन्ट बैंकमा सर्वसाधारणको निक्षेप असुरक्षित, के हेर्दैछ राष्ट्र बैंक ?
काठमाडौँ । वित्तीय सेवा प्रदान गर्ने नाममा सर्वसाधारणबाट निक्षेप संकलन गर्दै आएको नारायणी डेभलपमेन्ट बैंक गम्भीर वित्तीय संकटतर्फ उन्मुख देखिएको छ । आम सर्वसाधारण निक्षेप नै धरापमा पर्ने बैंकका वित्तीय विवरणमा डरलाग्दो चित्र देखिन थालेको हो । तरलता, कर्जा...
कर्मचारी स्वास्थ्यमा सिटिजन्स बैंकको जोडः स्तन र प्रोस्टेट क्यान्सरबारे देशव्यापी जनचेतना कार्यक्रम
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर तथा प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेकोे छ । यस पहल अन्तर्गत क्यान्सर सम्बन्धी सही जानकारी प्रदान गर्ने, आम भ्रमहरू हटाउने तथा समयमै परीक्षण, रोकथाम...
डुब्ने अवस्थामा नारायणी डेभलपमेन्ट बैंकः खराब कर्जा ५७.४८ प्रतिशत, नाफा ४ करोड ७३ लाख ऋणात्मक
काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफामा ऋणात्मक हुँदै गएको छ भने खराब कर्जा चुलिदै गएको देखिएको हो । पुष मसान्तसम्ममा कम्पनीको मुनाफा ४...
फाइनान्सको मुनाफामा चमकः ६ महिनामा कमाए ३५ करोड खुद नाफा, कुनको अवस्था कस्तो ?
काठमाडौँ । फाइनान्स कम्पनीको मुनाफामा सुधार देखिएको छ । फाइनान्स कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश कम्पनी लयमा फर्कि रहेको देखिएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा ४८ करोड...
८ वाणिज्य बैंकको खराब कर्जा घट्योः हिमालयनको सबैभन्दा उच्च, कुनको कति ?
काठमाडौँ । वाणिज्य बैंकको खराब कर्जा औसतमा ५.०८ प्रतिशत पुगेको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार यस्तो देखाएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा...
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १६.२९ प्रतिशतले घट्यो
काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडको खुद नाफा गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा १६.२९ प्रतिशतले घटेको छ। बैंकको खुद नाफा १ अर्ब ६४ करोड ६ लाख रुपैयाँबाट घटेर १ अर्ब ३७ करोड ३३ लाख रुपैयाँमा...
नाफामा मुक्तिनाथ र गरिमाको कडा प्रतिस्पर्धा, महालक्ष्मीलाई पछ्याउँदै सांग्रिला, पुच्छरमा लुम्बिनी
काठमाडौँ । राष्ट्रिय स्तरका विकास बैंकको मुनाफा उछाल देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश बैंकको नाफा उल्लेख्य सुधार आएको हो । ६ महिनामा हाल सञ्चालनमा रहेको ८ विकास...
नेपाल एसबिआई बैंकको नाफा १४.५६ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको खुद नाफा गत आवको ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा १४.५६ प्रतिशतले बढेको छ। बैंकको खुद नाफा ९० करोड २ लाखबाट बढेर १ अर्ब ३ करोड १३ लाख रुपैयाँ पुगेको हो। त्यसैगरी...
मुक्तिनाथ विकास बैंकको नाफा ६७ करोडः अधिकांश सूचकमा लोभलाग्दो सुधार, कुन सूचक कस्तो ?
काठमाडौँ । वाणिज्य बैंक बन्ने तयारीमा रहेको मुक्तिनाथ विकास बैंकले उल्लेख्य नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो । ६ महिनाको अवधिमा...
गरिमा विकास बैंकको नाफा ८.४६ प्रतिशत बढ्यो, अन्य सूचकमा लोभलाग्दो ग्रोथ
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको सोही अवधिमा खुद नाफा ८.४६ प्रतिशतले वृद्धि भएको छ। बैंकको खुद नाफा ५५ करोड ५८ लाख रुपैयाँबाट बढेर ६० करोड ३८ लाख रुपैयाँ पुगेको हो। त्यस्तै...
महालक्ष्मी विकास बैंकको मुनाफा साढे ३० करोड, अधिकांश सूचकमा उल्लेख्य सुधार
काठमाडौँ । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंकको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो । ६ महिनाको अवधिमा बैंकको नाफा ६.४१ प्रतिशतले बढेर ३० करोड...



















