निर्माण क्षेत्रमा वाणिज्य बैंकको आक्रामक लगानी, वर्षदिनमा २० बैंकले दिए ३६ अर्ब ऋण

काठमाडौं । वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा गर्ने कर्जा लगानीमा उल्लेख्य वृद्धि गरेका छन्। चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्म २० वाणिज्य बैंकले निर्माण क्षेत्रमा कुल २ खर्ब ४१ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेका छन्।...


भोटेकोशी बाढीको वैज्ञानिक अध्ययन र क्षति मूल्यांकनमा एडिबीले सघाउने

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको वैज्ञानिक अध्ययन तथा मूल्यांकनमा एसियाली विकास बैंक (एडिबी)ले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्ना कोसवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँगको भेटमा बाढीको वैज्ञानिक अध्ययन र...


हुण्डी कारोबारको ५२ बैंकका खाताबाट १ अर्ब बढी कारोबार गर्ने महिला पक्राउ

काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले सुनसरीको धरानबाट एक महिलालाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले धरान उपमहानगरपालिका–१३ स्थायी ठेगाना भएकी ज्योति शाहीलाई पक्राउ गरेको हो। सीआईबीमा प्राप्त गोप्य सूचनाका आधारमा...


नेपाल वित्तीय संस्था संघको अध्यक्षमा रजोज मान श्रेष्ठ

काठमाडौं । नेपाल वित्तीय संस्था संघको नयाँ अध्यक्षमा सेन्ट्रल फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रजोज मान श्रेष्ठ चयन भएका छन्। संघको ३०औँ तथा ३१औँ वार्षिक साधारण सभाबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो। काठमाडौंमा असोज २ गते...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको १ लाख ५१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले १ लाख ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक शेयरधनी कम्पनी सोफिया इन्भेष्टमेण्ट प्रालिका शेयरधनी किरण मान शेरचनले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री गर्न खोजेका हुन्।...


सिटिजन्स बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक शेयरधनी चन्द्र इन्भेष्टमेन्ट प्रालिले उक्त शेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले आफ्ना अन्य संस्थापक शेयरधनीलाई खरिदका लागि पहिलो प्राथमिकता दिंदै बिक्रीमा राखेको...


बैंकलाई शेयरमा लगानी गर्न सहज नीति: अवधि ६ महिनाबाट ४५ दिनमा झारियो यस्तो छ सर्कुलर

काठमाडौं । नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाको लगानीसम्बन्धी व्यवस्थामा संशोधन तथा परिमार्जन गरेको छ। राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८२...


अब इसेवाबाटै २ लाखसम्म कर्जा, अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु

काठमाडौँ । इसेवा र सिटिजन्स बैंक इन्टरनेसनलको सहकार्यमा अपाङ्गता भएका व्यक्तिका लागि लक्षित डिजिटल कर्जा सुविधा ‘स्वावलम्बन कर्जा’ सुरु गरिएको छ । काठमाडौंस्थित भिभान्तामा आयोजित एक कार्यक्रमबीच सुरु गरिएको यस सुविधाले कर्जा लिन आवश्यक लामो प्रक्रिया, कागजी काम तथा...


दुई महिनामै बैंकहरूको कर्जा ६१ अर्बले बढ्यो, ग्लोबल आइएमईले नबिललाई उछिन्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूको कर्जा लगानीमा सुधार देखिएको छ । साउन र भदौमा २० वटा वाणिज्य बैंकको कुल कर्जा लगानी ६० अर्ब ९७ करोड रुपैयाँले बढेर भदौ मसान्तसम्म ५३ खर्ब ५०...


नयाँ डिजाइनसहित १ हजार रुपैयाँको बैंकनोट प्रचलनमा आउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन र सुरक्षा विशेषतासहित १ हजार रुपैयाँ दरको बैंकनोट प्रचलनमा ल्याउने भएको छ। बैंकले सिरिज २०२५ को १ हजार रुपैयाँको नोट साविककै आकारमा तर परिवर्तन गरिएको रंग र नयाँ सुरक्षा विशेषतासहित चलनचल्तीमा ल्याउन...


सांग्रिला डेभलपमेन्ट बैंक र स्नो रिभर्सको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटड (नेप्से)ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र स्नो रिभर्स लिमिटेडको बोनस शेयर वितरणलाई आधार बनाएर शेयरमूल्य समायोजन गरेको हो। साधारणसभा तथा लाभांश वितरणका लागि दुवै कम्पनीले बुक...


डिजिटल भुक्तानी सुरक्षित बनाउन कानुन संशोधन हुँदै

काठमाडौं । डिजिटल भुक्तानी र वित्तीय प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार भइरहेका बेला सरकारले भुक्तानी प्रणालीलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउन विद्यमान कानुनी व्यवस्था संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ। अर्थमन्त्री एवं कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधि...


एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डमा पहिलो दिनमै २९ करोड ७८ लाख रुपैयाँ संकलन

काठमाडौं । एनआईसी एशिया बैंकको कोष प्रवद्र्धन तथा एनआईसी एशिया क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालन हुने एनआईसी एशिया इक्वीटी अपोर्चुनिटी फण्डको इकाईमा पहिलो दिनमा नै २९ करोड ७८ लाख १२ हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज पहिलो...


खराब कर्जाको चपेटामा लघुवित्त क्षेत्रः नाफा बढे पनि संकट गहिरिँदै, कस्तो छ समग्र वित्तीय चित्र ?

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूमा कर्जा गुणस्तरको दबाब थप गहिरिँदै गएको छ। नेपाल राष्ट्र बैंकले २०८३ असार मसान्तसम्म सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूको गैरस्थलगत सुपरिवेक्षणबाट तयार पारेको प्रतिवेदनले कुल कर्जा विस्तारको तुलनामा निष्क्रिय कर्जाको वृद्धिदर अत्यधिक तीव्र रहेको देखाएको...


राष्ट्र बैंकको कारबाहीमा ६ लघुवित्त,कसलाई के जरिवाना?

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार चारवटा लघुवित्तलाई न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको भन्दै शीघ्र सुधारात्मक कारबाही...


तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । असोज ७ गते बुधबार दुई कम्पनी र एक म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सांग्रिला डेभलपमेन्ट बैंक, स्नो रिभर्स र सिटिजन्स सुपर ३० म्युचुअल फण्डको लाभांश तथा प्रतिफल पाउन आजसम्म शेयर तथा इकाईधनी कायम...


लाभांश पारित गर्न सिटिजन्स बैंकले बोलायो साधारणसभा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आगामी असोज २८ गते २०औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिको बैठकको निर्णयअनुसार सभा काठमाडौंको कालिकास्थान, डिल्लीबजारस्थित अमृतभोगमा बिहान ११ बजे बस्नेछ। सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन,...


धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन

काठमाडौँ । एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा असोज ५ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा मा आफ्नो १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ ।...


यात्रुको सहजताका लागि कामना सेवा विकास बैंकले राख्यो प्रतीक्षा बेन्च

काठमाडौँ । कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी – जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै निर्माण गरेको उक्त प्रतीक्षा–बेन्च स्थापना गरिएको हो ।...


लाभांश पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको असोज ५ गते बसेको सञ्चालक समितिको ४८३औं बैठकले असोज २८ गते बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखपरीक्षक प्रतिवेदन सहितका वित्तीय...