७४ लाख घुस प्रकरणमा नेपाल बैंकका तत्कालीन अध्यक्ष अधिकारी दोषी ठहर

काठमाडौं । कर्जा प्रवाहका क्रममा व्यवसायीहरूसँग ७४ लाख रुपैयाँ घुस लिएको अभियोग लागेका नेपाल बैंक लिमिटेड सञ्चालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले सोमबार (असोज १२ गते) अधिकारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर...


आइसिएफसी फाइनान्सको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । आइसिएफसी फाइनान्सको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८२र८३ को मुनाफाबाट चुक्ता पूँजीको १०। ५२६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आर्थिक वर्ष २०८३र८४ को लागि बाह्य लेखापरीक्षकमा...


आन्दोलनको मौका छोपेर जेलबाट भागेका २० वर्षे कैदी पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएर फरार रहेका राजकुमार श्रेष्ठ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार काठमाडौं महानगरपालिका–९ स्थायी ठेगाना भएका ६० वर्षीय श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३१ भिमसेनगोलाबाट पक्राउ गरिएको हो । श्रेष्ठ...


एभरेष्ट बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौँ । एभरेष्ट बैंकले व्यवस्थापकीय तहका दुई पदमा कर्मचारी माग गरेको छ। बैंकले जलविद्युत् आयोजना तथा आयोजना वित्तीय विश्लेषक र डिजिटल बैंकिङ तथा कार्ड विभागअन्तर्गतका पदमा योग्य, ऊर्जाशील तथा स्वप्रेरित नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। जलविद्युत् आयोजना तथा...


नबिल बैंकको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नबिल बैंक लिमिटेडका एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १ लाख ३३ हजार ६०८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन्। उक्त सेयरधनीले आफ्नो नाममा रहेको शेयर एकमुष्ट बिक्री गर्न चाहेको भन्दै बैंकमा निवेदन दिएका थिए। सो...


नेशनल लघुवित्तको सञ्चालकमा प्रमोद आचार्य नियुक्त

काठमाडौँ । नेशनल लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा प्रमोद आचार्य नियुक्त भएका छन्। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको प्रतिनिधित्व गर्दै नेशनल लघुवित्तको सञ्चालक रहेका रविन सिजापती संस्थाबाट अलग भएपछि उक्त सञ्चालक पद रिक्त भएको थियो। रिक्त पदमा नेपाल इन्भेष्टमेण्ट मेगा...


ग्लोबल आइएमई लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ६ प्रतिशत बोनस र ३.५०...


‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’मा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्कासन गरेको ‘एनआईसी एशिया इक्विटी अपर्चुनिटी फन्ड’ का इकाइ खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलका अनुसार फन्डमा लगानी गर्न इच्छुक लगानीकर्ताले आज बैंकिङ समयभित्र आवेदन दिन सक्नेछन्। क्यापिटलले आवेदन...


विद्यार्थीलाई वित्तीय सचेतनादेखि लक्ष्य निर्धारणसम्म सिकाउँदै कामना सेवा विकास बैंक

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय इङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल, दमकमा, विद्यालयको सर्वाेदय बाल क्लबद्वारा आयोजित ‘सर्वोदय चौतारी’ अन्तर्गत “प्रेरक व्यक्तित्वसँग बालबालिका” कार्यक्रममा, कक्षा ९ र १० का करिब १५० जना विद्यार्थीहरूका लागि वित्तीय साक्षरता, जीवन उपयोगी...


एनआईसी एशिया बैंकका डिजिटल बैंकिङ सेवा अबरुद्ध हुने

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो सञ्जाल तथा सूचना प्रविधि पूर्वाधारलाई थप सुरक्षित र प्रभावकारी बनाउन सुरक्षा प्रणाली स्तरोन्नति गर्ने भएको छ। बैंकले उक्त कार्यका क्रममा बैंकिङ तथा सम्बन्धित डिजिटल सेवाहरू केही समयका लागि प्रभावित हुन सक्ने जनाएको छ।...


सानिमा बैंकको २२औं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । सानिमा बैंक लिमिटेडले २२औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार २०८३ आषाढ मसान्तको साधारण शेयर पँुजीको १० प्रतिशत नगद लाभांश (कर सहित)...


वाणिज्य बैंकको निक्षेप ७५ खर्ब ६५ अर्ब पुग्यो: दुई महिनामा थपियो ६७ अर्ब, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को दोस्रो महिनासम्म वाणिज्य बैंकहरूको निक्षेप संकलनमा वृद्धि भएको छ । असार मसान्तको तुलनामा भदौ मसान्तसम्म २० वाणिज्य बैंकको कुल निक्षेप ६७ अर्ब ३४ करोड रुपैयाँले बढेको हो । असार मसान्तसम्म २० वाणिज्य...


ईसेवाको कमान्ड निरज शर्माको हातमा, २५ वर्षे बैंकिङ अनुभव

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त हुनुभएको छ । गत भदौ ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागु हुने गरी शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त...


मितेरी डेभलपमेन्ट बैंकको ११ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको असोज १० गते बिहान ९ बजे बसेको सञ्चालक समितिको २७६औं बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले हाल कायम चुक्ता पूँजी १ अर्ब २१ करोड ७१ लाख...


निफ्राको साधारणसभा असोज २३ गते बस्दै, ५.२६ प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) लिमिटेडले आफ्नो आठौं वार्षिक साधारण सभा असोज २३ गते बस्दैछ। बैंकको असोज १ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बस्ने मिति तथा स्थान तय गरेको हो। साधारण सभा काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड...


सूर्योदय वोमी लघुवित्तको ५६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार ४३५ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। लघुवित्तले काठमाडौं महानगरपालिका–३२ निवासी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो। यसअघि संस्थापक...


एनआईसी एसिया बैंकका डेपुटी सीईओसहित ६ वरिष्ठ कर्मचारी भीआरएसमार्फत बाहिरिँदै

काठमाडौं । एनआईसी एसिया बैंकका उच्च व्यवस्थापनसहित विभिन्न तहमा कार्यरत ६ जना वरिष्ठ कर्मचारी स्वेच्छिक अवकाश योजनामार्फत बैंकबाट बाहिरिने भएका छन्। बैंकले अघि सारेको स्वेच्छिक अवकाश योजना (भीआरएस) मा सहभागी हुन कर्मचारीहरूले दिएको आवेदन स्वीकृत भएसँगै उनीहरूको बैंकसँगको औपचारिक...


कामना सेवा विकास बैंकका महिला कर्मचारीद्वारा बाढी प्रभावितलाई सरसफाई सामाग्री सहयोग

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडका महिला कर्मचारीहरूले रसुवामा आएको बाढीबाट प्रभावित भई काठमाडौंस्थित विभिन्न होल्डिङ सेन्टरमा रहेका प्रभावितहरूलाई सरसफाई तथा व्यक्तिगत स्वच्छता सम्बन्धी सामाग्री सहयोग गरेका छन् । उक्त सामाग्री बैंकको मानव संसाधन विभागकी रुबी श्रेष्ठले बैंकको...


छुजुङ खोला जलविद्युत आयोजना बनाउन जुट्यो लगानी, माछापुच्छ्रे बैंकको अगुवाइमा ९ अर्ब ऋण

काठमाडौँ ।  संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनालाई लगानी जुटेको छ। सांग्रिला ऊर्जा लिमिटेडले निर्माण थालेको उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण ऋण सम्झौता भएको...


ईसेवाको सीईओमा निरज शर्मा नियुक्त, असोज १२ देखि कार्यभार सम्हाल्ने

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निरज शर्मा नियुक्त भएका छन्। ईसेवाको सञ्चालक समितिको बैठकले शर्मालाई कम्पनीको नयाँ सीईओका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो। शर्माले आगामी असोज १२ गतेदेखि ईसेवाको नेतृत्व सम्हाल्नेछन्।...