कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर तर्फको १३ हजार ८७४ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी अन्जन कुमार पौडेल र सुनिल कुमार रेग्मीले आफ्ना नाममा रहेको संस्थापक...


निफ्राले शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले आफ्ना शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको ९८ औं बंठकले गत आर्थिक बर्ष  २०७७।०७८ को मुनाफामध्ये वितरण योग्य मुनाफाबाट लाभांश बितरण गर्न प्रस्ताव गरेको हो ।...


१० रुपैयाँ शुल्कमा फोनपेबाट दुई लाख भुक्तानी गर्न सकिने

काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक फोनपे एप्समार्फत ‘फोनपे डाइरेक्ट’ मार्फत जम्मा १० रुपैयाँ सेवा शुल्कमा दुई लाख रूपैयाँसम्म कारोबार गर्न सकिने भएको छ । फोनपेले सो सम्बन्धी नयाँ व्यवस्था लागू भएको जनाएको छ । फोनपे नामक कम्पनीले सञ्चालन...


नेप्सेले गर्यो सूचीकृत संगठित संस्थाको वर्गिकरण पुनरावलोकन, कुन कम्पनी कुन वर्गमा ?

काठमाडौं । नेप्सेले सूचीकृत संगठित संस्थाको वर्गिकरण पुनरावलोकन गरेको छ ।नेप्सेले प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक र मुक्तिनाथ विकास बैंकलाई ’ए’ वर्गमा, गुडविल फाइनान्सलाई ’बी’ वर्गमा, ग्रीन डेभलपमेन्ट बैंकलाई ’जेड’ वर्गमा सूचीकृत गरेको छ । नेप्सेले धितोपत्र...


ललितपुरको ढोलाहिटीमा सानिमा बैंकको नयाँ शाखा बिस्तार

काठमाडौं । सानिमा बैंक लिमिटेडले थप एक शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले ललितपुर जिल्लाको ढोलाहिटीमा बैंकको नया शाखा कार्यालय बिस्तार गरेको हो । उक्त कार्यालयको उद्घाटन ब्रान्ड प्रबद्रधक वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयुक्त...


मुक्तिनाथ क्यापिलटको १८ प्रतिशत लाभांश पारित

काठमाडौं । मुक्तिनाथ क्यापिटलले लिमिटेडले १८ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको गत शुक्रबार सम्पन्न १२ औं वार्षिक साधारणसभाले सो प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेको अध्यक्षतामा होटल क्राउन इम्पेरियलमा सम्पन्न...


सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बिरगंजको लिंकरोडमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो एक नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले पर्सा जिल्लाको बिरगंज स्थित लिंकरोडमा ९७ औं शाखा संचालनमा ल्याएको हो । उक्त शाखा बिस्तारसंगै बिंरगजका स्थानियमा सहज रुपमा बैंकिङ सुविधा पुग्ने बिश्वास...


नेपाललाई कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकको थप सहयोग आवश्यक छ :अर्थमन्त्री शर्मा

काठमाडौंं । अर्थमन्त्री जनार्दन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि विश्व बैंकबाट नेपाललाई थप सहयोगको आवश्यकता औंल्याएका छन् । सोमबार मन्त्रालयमा विश्व बैंकको प्रतिनिधि मण्डलसँगको भेटमा बैंकले नेपाललाई पु¥याउँदै आइरहेको सहयोगका निम्ति धन्यवाद दिनुहुँदै थप सहयोग आवश्यक रहेको बताएका हुन्...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट लाग्दा २४ कम्पनीको शेयरमा नकारात्मक सर्किट

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत २२५ कम्पनीको १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर बिनबेच हुँदा करिब साढे ८ अर्बको कारोबार भएको छ । आज मनकामना स्मार्ट लघुवित्तको सर्किट लेभलमा कारोबार भएको छ । यस्तै डिप्रोक्स...


दोस्रो पटक नेप्सेमा उच्च अंकको गिरावट, अर्थमन्त्रीको भनाइले शेयर बजारमा प्रभाव

काठमाडौं । गत साता अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारलाई फुलेको बेलुनसँग तुलना गरेसँगै त्यसको असर सेयर बजारमा परेको छ । निरन्तर गिरावटकै शेयर बजारमा अर्थमन्त्रीको भनाइसँग असहमत हुँदै शेयर बजार सूचक नेप्से दोस्रो पटक सय अंकभन्दा बढीले घटेको छ...


मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य ९८९ रुपैयाँ पुग्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । बजार खुलेको करिब २ घण्टाको अवधिमा कम्पनीको शेयरमा सर्किट लागेको हो । कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशतले बृद्धि भई ९८९ रुपैयाँ ८०...


शुभ सन्देश सहकारीको बार्षिक साधारण सभा असोज १६ गते

काठमाडौं । शुभ सन्देश बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बार्षिक साधारण सभाको मिति तय गरेको छ । सहकारीको ६ औं बार्षिक साधारण सभा असोज १६ गते बिहान ९ बजेदेखि सुरु हुने भएको हो । सभाले आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि...


तेह्रथुम पावरको शेयर रजिष्ट्रार नियुक्त

काठमाडौं । तेह्रथुुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ । भदौ ३१ गते भएको सम्झौता अनुसार तेह्रथुम पावरका प्रबन्धक संचालक मोहन कुमार डांगी र बैंकका नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका...


पोखरा फाइनान्सको नयाँ शाखा नेपालगञ्ज र कोहलपुरमा

पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले आजदेखि दुई नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । फाइनान्सले लुम्बिनी प्रदेशको बाँके, नेपालगञ्ज उ.म.न.पा. वडा नं. १ धम्बोजी, सुर्खेत रोडमा र बाँके जिल्ला, कोहलपुर न.पा. वडा नं. ११ कोहलपुर चोकमा...


नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सभा प्रयोजनार्थ भोलि बुकक्लोज गर्दैछ।सभा कम्पनीको कार्यालय, झम्सिखेल, ललितपुरबाट भर्चुअल माध्यमबाट २९ औँ वार्षिक साधारण सभा हुने भएको छ। नेप्सेमा आजसम्म कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा...


नेरुडे लघुवित्तको ८ प्रतिशत बोनस शेयर हितग्राहीको खातामा

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीको खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको १४ औं बार्षिक साधारण सभाबाट पारित भएको ८ प्रतिशत बोनस शेयरधनीको खातामा जम्मा गरिदिएको हो । उक्त बोनस शेयर नेपाल स्टक एक्सचेन्ज...


हिमालयन बैंकद्धारा प्रहरीलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । हिमालयन बैंकले नेपाल प्रहरीलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत नया बानेश्वर काठमाडौं स्थित महानगर प्रहरी वृत्तलाई २ थान कम्प्युटर हस्तान्तरण गरेकोे हो । उक्त कम्प्युटर सेट बैंकका मुख्य प्रबन्धक समीर आचार्यले महानगरीय...


डिप्रोक्स लघुवित्तको १५ औं सभा असोज २३ गते, लाभांश वितरण मुख्य एजेण्डा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा सभा असोज २३ गते गर्ने जनाएको हो । कम्पनीको असोज १ गते बसेको संचालक समितिको ३०० औं बैठकको...


राष्ट्र बैंकद्वारा दशैंका लागि नयाँ नोट वितरण आजबाट सुरु, कहाँ कहाँ पाइन्छ नोट ?

काठमाडौं । दशैं लगायतका राष्ट्रिय पर्वका लािग नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण गर्ने भएको छ । केन्द्रीयय कार्यालय तथा निजि तथा सरकारी बाणिज्य बैंकहरुका तोकिएका शाखा कार्यालयहरुमार्फत समेत नयाँ नोट सटहीको सुविधा मिलाएको राष्ट्र बैंकले जनाएको छ...


चेक क्लीयरेन्स थप सहज बनाउने निर्णय, अबदेखि ३ बजेसम्म चेक डिपोजिट हुने

काठमाडौं । नेपाल क्लियरिङ हाउसबाट संचालित अन्तर बैंक भुक्तानी प्रणाली (एनसीएचएल–आईपीएस) को उपयोगिता वृद्घि भइरहेको अवस्थालाई मध्यनजर गर्दै विभिन्न कारोबारलाई अझ प्रभावकारी र सहज गर्न प्रणालीमा रहेका सत्रहरुको समय तालिका वृद्धि गरिएको छ। सोही व्यवस्थाअनुसार एनसीएचएल–आईपीएस प्रणालीमा बिहानको ९ः००...