९ महिनामा सिटिजन्स बैंकको नाफा ९६ करोडः वितरणयोग्य मुनाफासहित अन्य सूचक कस्ता ?
काठमाडौँ । सिटिजन्स बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा घटेपनि अन्य सूचक भने मझबूद देखिएका छन् । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको नाफा ९६ करोड १८ लाख...
वित्तीय रुपमा अब्बल देखियो ग्लोबल आइएमई बैंकः नाफा साढे ४ अर्ब, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा ग्लोबल आइएमई बैंक लिमिटेडले वित्तीय रुपमा उल्लेख सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणमा कम्पनीका अधिकांश सूचक सकारात्मक लयमा लम्कि रहेको देखिएका हुन् । चालु आर्थिक वर्षको चैत महिनासम्ममा बैंकले...
लक्ष्मी सनराइज बैंकले मुनाफा १ अर्ब ६५ करोड, प्रतिशेयर आम्दानीसहित कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी अधिकांश सूचकमा अब्बल देखिएको हो । चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीको मुनाफा १ अर्ब ६५ करोड २१ लाख ६३...
माछापुच्छ्रे बैंकको मुनाफा अर्ब क्लबमा, प्रतिशेयर आम्दानीसहित अधिकांश सूचकमा चमक
काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचकमा चमक देखिएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममको अवधिमा बैंकले १ अर्ब १० करोड २६ लाख...
गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल हुँदैछः वर्षमान
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिमा ठूलो आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन् । पार्टी सम्वद्ध रोल्पा काठमाण्डौं सम्पर्क समन्वय समितिद्वारा शुक्रबार चन्द्रागिरीमा गरेको कार्यक्रममा पुनले सरकार स्वार्थ समूहले अगाडि...
गभर्नरमा गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट
काठमाडौँ । नेपाल राष्ट्र बैंकको भावी नेतृत्वका लागि डा. गुणाकर भट्टको नाम अगाडि सारिएपछि विवाद उत्पन्न भएको छ । राष्ट्र बैंकको १८औँ गभर्नरको रूपमा भट्टको सम्भावित नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अधिवक्ता प्रतिभा उप्रेती र...
१८औं बार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा १८ दिनसम्म घरबारविहीनलाई भोजन, ७ वटै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवसेवा कार्यक्रमहरू सञ्चालन गरेको छ । बैशाख ७ गते १८औं वार्षिकोत्सव मनाउन लागेको सन्दर्भमा बैंकले चैत्र २० गतेदेखि वैशाख ६ गतेसम्म १८ दिनसम्म काठमाडौंका विभिन्न...
डा. भट्टको राजीनामा स्वीकृत गर्न डा. ढुंगानाले गरिन् आनाकानी, गभर्नर भएपछि स्वतः राजिनामा हुने
काठमाडौं । । प्रधाानमन्त्री केपी शर्मा ओलीले कार्यबाहक गभर्नर डा। नीलम ढुंगानालाई गभर्नर बनाउने आश्वासन मात्रै दिएको भन्दै कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा। गुणाकर भट्टको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेको बुझिएको छ । आज शुक्रबार कार्यालय समय सकाएर उनी...
गभर्नर बन्ने पक्का भएपछि डा. भट्टले राष्ट्र बैंकबाट दिए राजिनामा, तीन जनाको नाम आजै सिफारिस गर्ने
काठमाडौं । गभर्नर काण्डले गठबन्धनमै संकट पर्ने भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमती भएसँगै नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजीनामा दिएका छन्। उनले आज राजीनामा गरेका हुन्। गठबन्धनमै संकट पर्ने...
गुराँस लघुवित्तको नाफा २० प्रतिशत बढ्यो, ईपीएस कति?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २०.६२ प्रतिशतले बढेको हो। कम्पनीले गत...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको १ लाख ६९ हजार २१९ कित्ता शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। बैंकका अनुसार उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आफूले किन्न...
कुमारी बैंकको झण्डै २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख ९२ हजार ६४१ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। बैंकका अनुसार उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित...
सत्ता गठबन्धन संकटमा पर्ने भएसँगै देउवाको प्रस्ताव मान्न ओली सहमत
काठमाडौं । गभर्नर नियुक्ती काण्डले सत्ता गठबन्धन संकटमा प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गभर्नरको नाम दिन भनेका छन्। गत चैत २४ गते नै गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिए पनि सरकारले...
सस्तो ब्याजमा ऋण लिएर ‘घर-घडेरी’ बनाउने बढेः अधिकांश बैंकले बढाए लगानी, कुनले कति दिए कर्जा?
काठमाडौँ । सर्वसाधारण बैंकबाट कर्जा लिएर घर बनाउनेतर्फ आकर्षित हुँदै गएका छन् । पछिल्ला केही वर्ष सुस्त बनेको व्यक्तिगत आवासीय कर्जाको क्षेत्र अहिले पुनः सक्रिय हुँदै गएको छ । बैंक तथा वित्तीय संस्थाहरूले घर निर्माण र खरिदका लागि उपलब्ध...
प्रभु बैंक र कृषि बजार व्यवस्थापन समितिबीच साझेदारी
काठमाडौं । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ स्थित शान्ति बन वाटिकाको कृषि बजार व्यवस्थापन समितिबीच वैशाख १ गते व्यवसायिक साझेदारी सम्झौता भएको छ। सम्झौता अनुसार अबदेखि कास्की तथा अन्य जिल्लाबाट ल्याइने फलफूल र तरकारी लगायतका कृषि...
मातृभूमि लघुवित्तको साधारणसभा सम्पन्न, एफपीओ प्रस्ताव पारित
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा वैशाख २ गते काठमाडौंको बुढानीलकण्ठस्थित होटल अमुप्रस्था बैंक्वेटमा लोकराज शर्माको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति र सर्वसाधारणका लागि...
मितेरी डेभलपमेन्ट बैंकको नाफासँगै ईपीएस बढ्यो
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३५.४१ प्रतिशतले वृद्धि भएको छ। बैंकले गत...
नाडेप लघुवित्तले लाभांश नदिने, शेयरधनीहरुको हात रित्तो
काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार दिउँसो बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेश गर्ने...
४ हजार बढीको ई–सेवा खाताबाट १ करोड बढी रकम चोरी, २२ वर्षीय युवक पक्राउ
काठमाडौं। फिसिङ लिंकमार्फत ईसेवामा पहुँच प्राप्त गरी चार हजारभन्दा बढी खाताबाट रकम चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। कञ्चनपुरको कृष्णपुर १ का २२ वर्षीय राहुल बुढा पक्राउ परेका हुन्। काठमाडौंको अनामनगरमा बसोबास गर्दै आएका उनलाई काठमाडौं उपत्यका...
गभर्नर नियुक्ति प्रकृया ढिला भएको बिषयमा, के भन्छ सरकार?
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्तिको प्रकृया चाडौ नै अघि बढाउने बताएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नर नियुक्तिको समस्या समाधानका लागि सत्ता साझेदार...



















