देउवाको प्रस्ताव अनुसार गभर्नर नियुक्त गर्न ओली लचक
काठमाडौं ।राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर कांग्रेस नेताहरूबाट टीकाटिप्पणी हुन थालेपछि सत्ता गठबन्धनकै भविष्यमाथि संशय पैदा भएको छ । ओलीसँगको अधिकांश भेटघाटमा कोही न कोही नेता साथै लिएर जाने देउवा मंगलबार एक्लै बालुवाटार पुगेका थिए। गभर्नरको बिषयमा निष्कर्षविहिन भएर सकिएको...
राष्ट्र बैंकद्वारा ‘फ्रेमवर्क फर आइडेण्टिफाइङ सिस्टेमिकली इम्पोर्टेन्ट पेमेण्ट सिस्टम्स’ मस्यौदा सार्वजनिक, राय सुझाव माग
काठमाडौँ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले ‘फ्रेमवर्क फर आइडेण्टिफाइङ सिस्टेमिकली इम्पोर्टेन्ट पेमेण्ट सिस्टम्स’ मस्यौदा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले उक्त मस्यौदामा सरोकारवाला व्यक्ति तथा निकायहरूबाट राय सुझाव माग गरेको छ। राष्ट्र बैंकले मस्यौदा आफ्नै वेबसाइट www.nrb.org.np मा...
विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँटको मिति तय, कतिले पाउँछन् शेयर ?
काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ आइतबार अर्थात् चैत ७ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो। कम्पनीको एफपिओमा ४५५.९१ गुणा बढी आवेदन परेको...
सनराइज बहुउद्देश्यीय सहकारी संस्था बन्द
काठमाडौं । बुटवलको सनराइज बहुउद्देश्यीय सहकारी संस्था बन्द भएको छ ।अध्यक्षले सेयर सदस्यको बचत अपचलन गरेपछि सहकारी बन्द भएको हो । बुटवल–११ देवीनगरमा रहेको सहकारीका अध्यक्ष आकाश भट्टराईले संस्थामा जम्मा भएको रकम अपचलन गरी सम्पर्कविहीन भएपछि अन्य पदाधिकारी र...
मितेरी डेभलपमेन्टको मुनाफा ३५ प्रतिशतले बढ्यो
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ९ करोड २४ लाख...
कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाईरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना
काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘टपअप र फोनपे डाईरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना ल्याएको छ। बैंकका अनुसार यो योजनामा ग्राहकहरूले विभिन्न उपहारहरू जित्ने अवसर पाउनेछन्। जसमा बम्पर उपहारस्वरूप ‘आईफोन १६’ र हरेक हप्ता सय जनालाई सय रूपैयाँको...
धितो लिलामी नहुँदा बैंकहरु तनाबमाः ८० प्रतिशतले बढ्यो गैरबैंकिङ्ग सम्पत्ति, कुनसँग कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूको गैरबैंकिङ्ग सम्पत्ति चालु आर्थिक वर्षको ८ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । हाल संचालनमा रहेका वाणिज्य बैंकको गैरबैंकिङ्ग सम्पत्ति चालु आवको फागुन मसान्तसम्मको अवधिमा ८०.०३ प्रतिशतले बढेको हो । बैंकहरूले नउठेको कर्जाको धितो लिलाम...
प्रभु बैंक र गोरखा गार्डन होटलबीच छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घलेस्थित गोरखा गार्डन होटल प्रा.लि. बीच बैंकका कर्मचारी र ग्राहकलाई होटलका सेवाहरूमा छुट दिने सम्झौता भएको छ। वैशाख २ गते एक समारोहकाबीच होटलका तर्फबाट अध्यक्ष सुरेन्द« कुवर, र बैंकका...
ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी दोहोरिए
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी दोहोरिएका छन्। कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीकै सीईओ हरिकृष्ण जोशीलाई वैशाख १५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि...
लाभांश र मर्जर प्रस्ताव सहित स्वरोजगार लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २९ गते सोह्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले यसअघि नै...
गभर्नर नियुक्ती काण्डले सत्ता गठबन्धन संकटमा ! ओली र देउवाबीचको छलफल डा. भट्टमा केन्द्रीत
काठमाडौं । गभर्नर नियुक्तीको बिषयमा सत्ता गठबन्धनभित्र चर्को असन्तुष्टी बढेको छ । यसअघि कांग्रेसको भागमा परेको बीमा प्राधिकरणको अध्यक्षको पद धरापमा परेपछि गभर्नरमा आफ्नो मान्छे हुनुपर्ने अडान कांग्रेसले दह्रो बनाएपछि प्रधानमन्त्री गम्भिर असमन्जस्यमा पर्नु भएको विश्वस्त स्रोतले जनाएको छ...
समृद्धि फाइनान्सको नेतृत्वमा घिमिरे, तीन दशकको वित्तीय अनुभवसहित सीईओ पदभार ग्रहण
काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले सन्तोषकुमार घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्दै औपचारिक रुपमा जिम्मेवारी सुम्पिएको छ। मंगलबार संस्थाका अध्यक्ष ठाकुरप्रसाद भट्टराईसँग शपथग्रहण गर्दै घिमिरेले नयाँ भूमिकाको पदभार ग्रहण गरेका हुन्। यसअघि फागुन २८ गते बसेको सञ्चालक...
गभर्नर नियुक्तिमा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । गभर्नर नियुक्तिमा उमेर सीमा हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । रिट निवेदक अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले आइतबार दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले उक्त...
प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक, गभर्नरको नियुक्ति हुन सक्ने
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नरको नियुक्ति लगायतका संवेदनशील विषयमा निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक डाकेका छन्। बालुवाटारमा साँझ ६ बजेका लागि बैठक तय गरिएको हो। बैठकमा आन्दोलनरत शिक्षक र चिकित्सकसँग सम्बन्धित मागहरूका साथै...
लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको लोगो अंकित ब्यानर हस्तान्तरण
काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकाल देखि नै “निरन्तर सहयात्रा” गर्दै आएका भएका किर्तिमानी पर्वतारोही कामी रिता शेर्पा ३१औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको लागि जान लागेको अवसरमा सफलताको शुभकामना कार्यक्रम आयोजना गरेको छ । लुम्बिनी...
पीडितका माग सम्बोधन गर्नुको सट्टा दमन गर्ने सरकारले ठूलो मुल्य चुकाउनु पर्नेछ’
काठमाडौं । वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरुलाई सम्बोधन गर्नुको सट्टा बन्दुकको बलमा दमन गरेको भन्दै अक्रोष व्यक्त गरेका छन् । मंगलबार काठमाडौंको संवाद डबलीमा आयोजित कार्यक्रममा ओली सरकारको दिनगन्ति शुरु भएको भन्दै सुनुवाई नगरे अफूहरुपनि प्रतिबादमा उत्रनेसमेत चेतावनी दिएका...
एनआईसी एशिया बैंकको नयाँ वर्ष उपहार योजनाः आईफोन १६ जित्ने मौका
काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लक्षित गर्दै ‘नयाँ वर्षको नयाँ शुरूआत, जित्नुहोस् आइफोन १६’ उपहार योजना सार्वजनिक गरेको छ। बैंकले मोबाइल बैंकिङ सेवा प्रदायक एफवान सफ्ट प्रा.लि.सँगको सहकार्यमा यो योजना शुरू गरेको...
सिटिजन्स बैंकद्वारा रक्षा नेपाललाई खाद्य सामग्री र स्यानिटरी प्याड सहयोग
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यौन शोषणमा परेका बालिका र महिला विशेषगरी बेचबिखन र यौन हिंसाको जोखिममा परेका बालबालिकाको सुरक्षाको लागि कार्य गर्दै आएको संस्था रक्षा नेपाललार्ई दैनिक उपभोग्य खाद्यान्न सामाग्री र स्यानिटरी...
राष्ट्र बैंकको गभर्नरसम्बन्धी छलफल अब ‘विचौलियाको क्यान्डिडेट’ केन्द्रित : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको वर्तमान आर्थिक समस्याको जड विचौलियाहरू भएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीको शयनकक्षसम्म विचौलियाहरूको पहुँच भएको भन्दै नेतृत्व तहमै उनीहरूको प्रभाव बढेको बताएका छन्। मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले...
आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जनाएको छ। चलनचल्तीमा ल्याउन लागिएका नयाँ...




















