माघ १ देखि नयाँ बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ। नेपाल राष्ट्र बैंकले २०८१ माघ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा नयाँ खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य बनाउने निर्देशन जारी गरेको छ। बिहीबार राष्ट्र बैंकले एक परिपत्रमार्फत यो व्यवस्था लागू हुने जानकारी दिएको हो। राष्ट्र बैंकको निर्देशन...


धितो राखिएको जग्गा लिलामी गरेपछि सहकारीका प्रबन्धकलाई कुटपिट

काठमाडौँ । भीमाद बचत तथा ऋण सहकारीका प्रबन्धक रामबाबु गैह्रेलाई कुटपिट गरेको आरोपमा भिमाद नगरपालिका–७ का वडाध्यक्ष प्रकाश श्रेष्ठसहित पाँच जना पक्राउ परेका छन्। सोमबार प्रहरीले उनीहरूलाई पक्राउ गरी घटना सम्बन्धी अनुसन्धान सुरु गरेको छ। वडाध्यक्ष श्रेष्ठकी पत्नी लक्ष्मीकुमारी...


नारायणी डेभलपमेन्टको खराब कर्जा आकाशियो: राष्ट्र बैंकको छुट्टै तयारी, जानकी र नेपाल फाइनान्समा पनि निगरानी

काठमाडौँ । खराब कर्जा चुलिँदै गएका कम्पनी थप दर्दनाक अवस्थामा पुग्न थालेपछि नेपाल राष्ट्र बैंक आक्रामक देखिएको छ । खराब कर्जा र वित्तीय सूचक संकटमा रहेका क्षेत्रियस्तरका विकास बैंक र केहि फाइनान्सको अवस्था सुधारतिर जानुभन्दा थप ओरालो लाग्न थालेपछि...


लुम्बिनी विकास बैंकको वित्तीय व्यवस्थापनमा गम्भीर कैफियत, राष्ट्र बैंकले दियो सात बुँदे निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लुम्बिनी विकास बैंकलाई आर्थिक वर्ष २०८०/८१ को वार्षिक वित्तीय विवरण प्रकाशनका लागि स्वीकृति प्रदान गर्दै बैंकको व्यवस्थापन, कर्जा प्रवाह र कानूनी पालना सम्बन्धी गम्भीर कैफियत औंल्याएको छ । राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदन र सुपरिवेक्षणको...


महुली लघुवित्तले शेयरधनीलाई बनायो निराश, लाभांश नदिने निर्णय

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो। साथै बैठकले सञ्चालक समितिबाट पारित गन...


समता घरेलु लघुवित्तको लाभांश घोषणा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल ५.२६३१५७९० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ। हाल यस...


प्रतिकित्ता १५९ रुपैयाँमै सूर्यज्योति लाइफको शेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ लाख ९३ हजार ८२५ कित्ता शेयर बिक्रीमा राखिएको छ। एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको उक्त शेयर प्रतिकित्ता न्यूनतम १५९ रुपैयाँमै बिक्रीमा राखेको हो। यो शेयर यसअघि नै संस्थापक शेयरधनीका...


प्रतिकित्ता ७०० रुपैयाँमा महिला लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ हजार कित्ता शेयर बिक्रीमा राखेको छ। संस्थाले इच्छुक जो कोही व्यक्ति तथा संगठित संस्थाहरूले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७०० रुपैयाँ तोकिएको...


राष्ट्र बैंकले लघुवित्तलाई भन्यो, ‘ऋणीको घर-घरमा नपुग्नु, धम्कीपूर्ण वा अपमानजनक भाषा प्रयोग नगर्नु’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई ऋण उठाउने नाममा ग्राहकको घरदैलोमा नजान निर्देशन दिएको छ । कर्जा सम्बन्धी मार्गदर्शन जारी राष्ट्र बैंकले ऋणी र संस्थाको पारस्परिक समझदारीमा तोकिएको स्थानमा जस्तैः समूह वैठक, कार्यालयमा मात्र कर्जा असुली गर्ने र...


नेपाल एसबिआई बैंकद्वारा दोलखाको एक विद्यालयलाई शैक्षिक सामाग्री वितरण

काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित श्री सुर्के माध्यमिक विद्यालय भण्डारेमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको छ । कार्यक्रममा बैंकका प्रबन्ध...


लुम्बिनी विकास बैंकका अध्यक्षको बैठक भत्ता ३६% ले बढ्यो, वर्षदिनमा सीइओले बुझे १ करोड २४ लाख तलब भत्ता

काठमाडौँ । लुम्बिनी विकास बैंकका अध्यक्ष चिन्तामणि भट्टराईको बैठक भत्ता ३६ प्रतिशतले बढाइएको छ। अब उनले सञ्चालक समितिको प्रत्येक बैठकमा उपस्थिति जनाएबापत १५ हजार रुपैयाँ भत्ता पाउनेछन्। यसअघि उनले प्रति बैठक ११ हजार रुपैयाँ प्राप्त गर्दै आएका थिए। बैंकका...


लक्ष्मी सनराइज बैंकको २४औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्र्दै सभा सम्पन्न भएको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४...


सुपर लघुवित्तमा ३२ करोड अपचलन, सञ्चालक ज्योति चौधरी पुर्पक्षका लागि थुनामा

काठमाडौँ । दाङको सुपर लघुवित्त वित्तीय संस्थाका सञ्चालक ज्योति चौधरीलाई साढे ३२ करोड रुपैयाँभन्दा बढी रकम अपचलनको अभियोगमा पक्राउ गरिएको छ। चौधरीलाई २०८१ बैशाख ४ गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका थिए, तर उनले आइतबार उच्च अदालत तुलसीपुरमा...


विराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । युएसएडसँगको साझेदारीमा “देशै भरि बर्षै भरि” उद्यमशीलता विकास एवं प्रवद्र्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको कुमारी बैंकले विराटनगर महानगरपालिका, मोरङ्गको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा...


बजारमा तरलता वृद्धिः ८० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज ८० अर्ब रुपैयाँ तान्ने भएको छ । अल्पकालीन तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गरी राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम तान्न लागेको हो । अनलाइन बिडिङ...


महुली लघुवित्त र नारायणी विकास बैंकको शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेका छन्। लघुवित्तले सर्वसाधारणका लागि र नारायणी बैंकले संस्थापक शेयरधनीका लागि शेयर बिक्रीमा राखेको हो। महुली लघुवित्त यस कम्पनीले संस्थापक शेयरधनी लक्ष्मी प्रसाद...


प्रतिकित्ता ४५० रुपैयाँमा सपोर्ट लघुवित्तको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ६००० कित्ता शेयर बिक्रीमा राखेको छ। कम्पनीले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको...


लाभांश पारित गर्न तीन कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । आज पुस २४ गते लाभांश पारित गर्नका लागि तीनवटा कम्पनीहरूको साधारणसभा बस्दैछ। आज लक्ष्मी सनराइज बैंक, तारागाउँ रिजेन्सी होटल्स र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेनट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को साधारणभा बस्न लागेको हो। लक्ष्मी सनराइज बैंक यस बैंकले चुक्ता...


लघुवित्तहरुले अब एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाले नेपाल वित्तीय प्रतिवेदनमान ९एनएफआरएस० अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने भएको छ । हाल नेपाल राष्ट्र बैंकले राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थालाई एनएफआरएस अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने व्यवस्था गरेको छ । तर, चालु...


लघुवित्तको कर्मचारीमा थप कडाई, १ प्रतिशत भन्दाबढी शेयर हुनेहरु कर्मचारी बन्न नपाउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले घ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूका लागि नयाँ निर्देशन जारी गरेको छ । लघुवित्तलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा संशोधन तथा परिमार्जन गर्दै केन्द्रिय बैंकले ठुला शेयरधनीहरुमाथि कडाई गरेको हो । लघुवित्त संस्थाको...