गभर्नर नियुक्ति प्रक्रिया न्यायिक घेरामा, सरकारको उमेरहद हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं  । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी प्रक्रियामा उमेरहद हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता विशाल थापाले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र गभर्नर सिफारिस समिति विरुद्ध रिट दायर...


रिलायन्स फाइनान्सले लाभांश नदिने

काठमाडौँ । रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०८०।०८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यस्तै, कम्पनीले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश...


वैशाखमा अधिकांश बैंकको ब्याजदर स्थिर

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरूले वैशाखमा पनि चैत महीनाकै व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन्। २० वटा वाणिज्य बैंकहरूमध्ये ३ वटा बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाउँदा १ वटाले बढाएको छ भने १६ वटा बैंकले स्थिर राखेका...


प्रतिकित्ता ११० रुपैयाँमा महालक्ष्मी विकास बैंकको १५ लाख शेयर बिक्रीमा

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले १५ लाख १४ हजार २५ कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। बैंकले यी शेयर इच्छुक तथा योग्य व्यक्ति, कम्पनी, संघसंस्थाहरूले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयरको न्यूनतम मूल्य...


बीमा प्राधिकरणको अध्यक्षविरुद्धको मुद्दाले रोकियो गभर्नर नियुक्ती

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पद यही चैत्र २३ गतेदेखि रिक्त छ । कानुन अनुसार गभर्नरको पद रिक्त हुनु एक महिना अघि नै गभर्नर नियुक्ती गरिसक्नुपर्ने थियो । तर, गभर्नर नियुक्ती प्रक्रिया अघि बढाइसकेको अवस्थामा नेपाल बीमा प्राधिकरणको...


कुमारी बैंकको २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख १४ हजार १११ कित्ता संस्थापक शेयर सर्वसाधारणले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको...


प्रतिकित्ता १६५ रूपैयाँमा सप्तकोशी विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम मार्फत् बिक्रीमा राखेको छ। बैंकले उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १६५ रूपैयाँ निर्धारण गरेको छ। यसमा आवेदन दिँदा घटीमा १०० कित्ता र बढीमा...


सरकारले क्या राम्रो निर्णय गर्‍यो भन्ने सन्देश जाने गरी चाँडै गभर्नर नियुक्ति हुन्छ: अर्थमन्त्री पौडेल

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकको नेतृत्वलाई योग्य र अनुभवी व्यक्तिसँग जिम्मा दिने तयारी भइरहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्। नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले गभर्नर नियुक्ति सम्बन्धी चर्चालाई अनावश्यक भन्दै निकट...


भोलि शनिबार समेत अधिकांश बैक खुला रहने

काठमाडौँ । चालु आर्थिक वर्षको चैत मसान्तको सेटलमेन्ट कार्यलाई ध्यानमा राख्दै अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले चैत ३० गते शनिबार पनि बैंकिङ सेवा सञ्चालन गर्ने भएका छन् । चैतको अन्तिम दिनमा गरिनुपर्ने आर्थिक कारोबार, खाताको अन्तिम लेखाजोखा, भुक्तानी तथा...


नबिल बैंकलाई प्रधानमन्त्रीद्वारा उद्योग वाणिज्य महासंघको साधारणसभा कार्यक्रममा सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस, २०८१ को अवसरमा आयोजित विशेष कार्यक्रममा सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मान गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका...


आर्थिक लयसँगै निर्माण क्षेत्रमा चहलपहलः थपियो १० अर्ब लगानी, कुन बैंकबाट कति कर्जा प्रवाह ?

काठमाडौँ । लामो समयदेखि मन्दीको चपेटामा परेको निर्माण क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ। पछिल्लो समय अर्थतन्त्रका विभिन्न सूचकहरू सुधारोन्मुख देखिन थालेपछि निर्माण उद्योगमा पुनः चहलपहल बढेको हो। ठूला पूर्वाधार परियोजनाहरूले गति लिँदै जाँदा यस क्षेत्रले पनि लय समात्न...


नाफामा आईसीएफसी र मन्जुश्रीको कडा टक्कर, ७ फाइनान्स ऋणात्मक हुँदा डुब्दै जानकी र पोखरा

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्मको अवधिमा आइपुग्दा फाइनान्स कम्पनीहरुले ७० करोड ८६ लाख रुपैयाँ खुद घाटा व्यहोरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ अनुसार यस्तो देखाएको हो । गत वर्ष २०८०।०८१ को सोहि...


सिटिजन्स बैंक र मोर्डन डायग्नोस्टिक सेन्टरबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित मोर्डन डायग्नोस्टिक सेन्टर नेपालबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर भएसँगै सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले मोर्डन डायग्नोस्टिक सेन्टर...


बैंकिङ प्रणाली सुधारका लागि आयोगको १० सुझावः विशिष्टिकृत संस्था र क्रेडिट स्कोरिङ लागू गर्नुपर्छ

काठमाडौं । देशको बैंकिङ प्रणालीलाई अझ सक्षम र अर्थतन्त्रको विविध पक्षमा सन्तुलित कर्जा प्रवाह गर्न सक्ने बनाउन उच्चस्तरीय आर्थिक सुझाव आयोगले बैंकहरूलाई विशिष्टिकृत संस्थाको रूपमा विकास गर्नुपर्ने सुझाव दिएको छ। आयोगको प्रतिवेदनमा उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन वित्तीय साधनको प्रभावकारी...


सांग्रिला विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । साग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले १४ हजार ३१२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरूले आगामी...


सिटिजन्स बैंकद्वारा हिमालय आँखा अस्पताल पोखरालाई सहयोग प्रदान

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश कास्की जिल्ला, पोखरा घारीपाटनमा अवस्थित हिमालय आँखा अस्पताललाई १० वेटिङ्ग चेयर ९कुर्सी० सहयोग प्रदान गरेकोे छ । अस्पतालले आफ्नो स्थापना देखिनै आँखामा समस्या भएका बिरामीहरूलाई उत्कृष्ट...


अब महालक्ष्मी विकास बैंकले ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा दिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी घर कर्जा एकल अंकको ब्याजदर ७.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०८२ को अवसरमा बैंकिङ्ग क्षेत्रमा नै सस्तो तथा प्रतिस्पर्धी ब्याजदर...


नाफामा गरिमालाई पछ्याउँदै मुक्तिनाथः सांग्रिला र महालक्ष्मीको कडा टक्कर, पुच्छरमा ज्योति र लुम्बिनी

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा राष्ट्रिय स्तरका विकास बैंकको मुनाफा ४ अर्ब भन्दा माथि पुगेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ८ महिनामा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकले ४...


नाफामा नबिल र ग्लोबललाई पछ्याउँदै एनआइएमबिः ग्रोथमा एनएमबि र नेपाल बैंकअघि, कसले कति कमाए?

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को फागुन मसान्तसम्ममा ४२ अर्ब ७५ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गर्ने सफल भएका छन् । जुन नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २.८८ प्रतिशतले...


कामना सेवा विकास बैंकमा कर्मचारी माग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न पदहरूमा कर्मचारी माग गरेको छ। बैंकले सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेण्ट, लिगल डिपार्टमेन्ट, डिजिटल अप्रेशन डिपार्टमेन्ट, डिपोजिट एण्ड ट्रान्ज्याक्सन बैंकिङ्ग, ब्रान्च मेनेजर र सर्भिस मेनेजर पदहरूमा केही संख्यामा कर्मचारी गरेको हो। तोकिएको योग्यता...