नारायणी डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा केही संख्याले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर आइटी एसिस्टेन्ट पदमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि...


जनउत्थान सामुदायिक लघुवित्तद्वारा १४औं एजिमका निर्णय सार्वजनिक

काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ वार्षिक साधारण सभाले पारित गरेका निर्णयहरु सार्वजनिक गरेको छ । संस्थाले फागुन २४ गते १४ औं वार्षिक सभा होटल न्यू ईरा, बुटवलमा सम्पन्न गरेको थियो । सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित...


उन्नती सहकार्य लघुवित्तको सिईओमा गोविन्द वाग्ले नियुक्त

काठमाडौं । उन्नती सहकार्य लघुवित्त कम्पनीको सिईओमा गोविन्द वाग्ले नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको हिजो आइतबार बेलुका बसेको २३५ औं बैठकले वाग्लेलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । मानपाङ ६ तनहुँ घर भएका वाग्लेलाई आगामी चार...


एभरेष्ट बैंकको ऋणपत्र ५ हजार ६९७ जनालाई बाँडफाँड

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत फागुन १८ देखि २३ गतेसम्म बिक्री खुला गरेको ‘एभरेष्ट बैंक ऋणपत्र डिबेञ्चर २०९१’ चैत १ गते बाँडफाँड गरेको छ। बाँडफाँडमा रीतपूर्वक आवेदन दिएका ५ हजार ६९७ जनाले ऋणपत्र पाएका छन्। बैंकले प्रतिऋणपत्र १...


अन्तिम दिनसम्म ओम मेगाश्री आइपीओमा २ अर्ब रुपैयाँ संकलन, १८ लाख ३८ हजारको हात रित्तो

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा अन्तिम दिन आज अर्थात् चैत ३ गतेसम्ममा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ संकलन भएको छ। सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साझ ५ बजेर ७ मिनेटसम्ममा कम्पनीका आईपीओमा...


१ अर्ब १५ करोड रुपैयाँ मुद्दति निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १ अर्ब १५ करोड रुपैयाँलाई निश्चित अवधिको निक्षेपका रूपमा लगानी गर्ने निर्णय गरेको छ। बैंकले आइतबार सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरूलाई उक्त निक्षेप राख्न...


नेपाल बैंक र वात्सल्य नेचुरल आईभिएफबीच छुट सम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुलाई वात्सल्य नेचुरल आई. भि. एफ प्रा.लि.का विभिन्न स्थानहरुमा रहेका अस्पताल र क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । सो सम्झौता...


सिटिजन्स बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान

काठमाडौं । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान शुरू गरेको छ। यस अभियान अन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनुका...


७९.८९% ले बढ्यो बैंकहरुको गैरबैंकिङ्ग सम्पत्तिः ग्लोबल र हिमालयनको सबैभन्दा धेरै, कुनसँग कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूको गैरबैंकिङ्ग सम्पत्ति चालु आर्थिक वर्षको ७ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । हाल संचालनमा रहेका वाणिज्य बैंकको गैरबैंकिङ्ग सम्पत्ति चालु आवको माघ मसान्तसम्मको अवधिमा ७९.८९ प्रतिशतले बढेको हो । बैंकहरूले नउठेको कर्जाको धितो लिलाम...


मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपिआई सेवाः बैंक खाताबाटै भेटी चढाउन सकिने

काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवाको शुभारम्भ भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित विशेष समारोहमार्फत उक्त सेवा सुरु गरिएको हो। भीम युपिआई सेवाको थालनीसँगै अब भारतका नागरिकहरूले आफ्नै बैंक...


मातृभूमि लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो।


बैंकिङ्ग प्रणालीबाट आज ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ्ग प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज चैत ३ गते ४० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकले निक्षेप संकलन उपकरण मार्फत् पैसा तान्न लागेको हो भने यसका लागि दिउँसो ३ बजे बोलकबोल हुनेछ। निक्षेप दिन...


एकैचोटी ५ कम्पनीको साढे १४ लाख कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक, कुनको मूल्य कति?

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न ५ वटा कम्पनीहरूको १४ लाख ४६ हजार ९०२ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार कित्ता शेयर प्रतिकित्ता ६९६ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६०...


गणपति लघुवित्तमा कर्मचारी माग, एसईई पास गरेकाले आवेदन दिन पाउने

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक गरी तीनवटै पदमा केही संख्यामा कर्मचारी माग गरेको छ। सहायक र कनिष्ठ सहायक पदका लागि प्लस टू पास गरी लघुवित्तमा १ वर्ष काम गरेको वा एसईई...


प्रतिकित्ता ५३१ रुपैयाँमा फरवार्ड माइक्रोको साढे ३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी लिलाम बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम ५३१ रुपैयाँमा बिक्रीमा राखेको हो। खरिदकर्ताले आवेदन दिँदा घटीमा १ हजार...


ओम मेगाश्रीको आइपीओ १४ लाख ८० हजारले भरे, कति रुपैयाँ संकलन ?

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा १ अर्ब ७९ करोड ८५ लनद ७८ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अर्थात् चैत १ गते साझ ५ बजेर ७ मिनेटसम्ममा कम्पनीका आईपीओमा १४ लाख...


सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो उच्च ब्याजदरसहित ‘बुद्ध भूमि बचत खाता’ सञ्चालनमा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदरसहितको बुद्ध भूमि बचत खाता सञ्चालनमा ल्याएको छ । चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल...


सिटिजन्स बैंकद्वारा १५ वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घ सेवा सम्मान

काठमाडौँ । १८ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान...


यी तीन तरिकाबाट हेर्नुहोस् स्वरोजगार लघुवित्तको एफपीओ नतिजा

काठमाडौँ । स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय बालुवाटार काठमाडौंमा आज बाँडफाँट भएको हो । एफपीओमा १८ लाख ८२ हजार ४२२ जनाले कुल २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताको लागि...


स्वरोजगार लघुवित्तको एफपिओ बाँडफाँट, कतिले पाए शेयर ?

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले एफपिओ बाँडफाँट सम्पन्न गरेको हो । एफपिओमा अन्तिम दिनसम्ममा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन...