नबिल बैंकका ग्राहकलाई भिभान्ता होटलमा १० प्रतिशतसम्म छुट
काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले भिभान्ता होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन्। नबिल बैंक र भिभान्ता होटलबीच भएको दुई पक्षीय समझदारी अनुसार यस्तो व्यवस्था गरिएको हो। नबिल बैंकको तर्फबाट फुलचोकी क्लस्टर विभाग प्रमुख अमत्र्य...
महुली लघुवित्तको एफपिओ शुक्रबार बाँडफाँट हुने, कति जना हुन्छन् मालामाल ?
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको शुक्रबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले पुष १९ गते एफपिओ बाँडफाँटको तयारी गरेको हो । शुक्रबार बाँडफाँट गरिने भएपनि समय भने तय भइनसकेको क्यापिटलले जनाएको छ...
कर्णाली डेभलपमेन्ट बैंकका सिईओ निरज बिक्रम शाह बेपत्ता
काठमाडौं । समस्याग्रस्त कर्णाली विकास बैंकका सिईओ निरज बिक्रम शाह फरार भएका छन् । गत पुस ११ गतेदेखि नेपाल राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएपछि सो बैंकका सिईओ पक्राउ पर्ने डरले फरार भएका हुन् । बैंकभित्र एक अर्ब २६ करोड...
ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्री गर्न लागिएको शेयर संख्या र मूल्यका साथै बिक्री गर्न निवेदन दिने...
तीन कम्पनीको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज पुस १७ गते विभिन्न तीनवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। गरिमा विकास बैंक, बुटवल पावर कम्पनी र नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) ले भोलि पुस १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले...
महालक्ष्मी विकास बैंकद्धारा कर्णाली प्रदेशका विधार्थीहरुलाई छात्रवृत्ति प्रदान
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले कर्णाली प्रदेश अन्तर्गतका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैं कले कर्णाली प्रदेश अन्तर्गत १० जिल्लाका सरकारी विद्यालयबाट माध्यमिक शिक्षा परिक्षा (एसइई) पास गरी काठमाण्डौ उपत्यकामा प्लस टु तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम...
शेयर बजार राताम्य हुदाँ समेत यी कम्पनीको शेयरमा हरियाली
काठमाडौँ । कारोबार साताको दोस्रो दिन शेयर बजारमा भारी गिरावट आएतापनि २८ कम्पनीको शेयरमा हरियाली छाएको छ । आज नाडेप लघुवित्तको शेयरमूल्य ४.०१ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । उपकार लघुवित्त, नेपाल इन्फ्रास्टक्चर बैंक, रशुवागढी हाइड्रोपावर, नेपाल रि इन्स्योरेन्स...
तीन कम्पनीको नगद लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । भोलि पुस १७ गते विभिन्न तीनवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। गरिमा विकास बैंक, बुटवल पावर कम्पनी र नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)ले पुस १८ गते बुक क्लोज गर्ने भएकाले भोलिसम्म कायम शेयरधनीले मात्रै यी...
१७ लाखको हात रित्तो हुने महुली लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ यहि साता भित्र बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार एफपिओ यहि साता भित्रै बाँडफाँट गर्ने गरी तयारी भइरहेको जनाएको हो । क्यापिटलले भन्यो, ‘हामी शुक्रबार बाँडफाँट...
डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज पुस १६ गते डिप्रोक्स लघुवित्त वित्तीय संस्था लगायत अन्य पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि पुस १७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीले मात्रै कम्पनीको...
विजय लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम देशैभरी संचालन, घोराहीमा पनि सम्पन्न
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको घोराही शाखाले पुस १५ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। वित्तीय प्रणालीप्रति विश्वास बढाउन, आर्थिक गतिविधिलाई औपचारिक प्रणालीमा समेट्न र समुदायमा वित्तीय सचेतना जगाउन कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा अनुगमन अधिकृत...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति?
काठमाडौं । आज पुस १६ गते मंगलबार विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, आईसीएफसी फाइनान्स र शिवम सिमेन्टले भोलि पुस १७ गते बुक क्लोज गर्ने...
ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा सोमबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आमजनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले सातवटै प्रदेशका मुख्यमुख्य सहरहरूमा प्रभातफेरी कार्यक्रमको आयोजना गरेको...
कर्णालीकै लाइनमा नारायणी डेभलपमेन्टः खराब कर्जा थप चुलिँदै, के ‘टेकओभर’ कै अवस्थामा छन् सूचक ?
काठमाडौं। नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा गरेसँगै नारायणी डेभलपमेन्ट बैंकको वित्तीय अवस्थाले हेरेर चर्चा सुरु भएको छ। वित्तीय सूचकमा दर्दनाक अवस्थामा रहेको नारायणीलाई लिएर पछिल्लो समय ‘टेकओभर’ विषय उठान भइरहेको हो। हुनत क्षेत्रीयस्तरका विकास बैंक नै...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनको कति?
काठमाडौं । भोलि पुस १६ गते मंगलबार विभिन्न पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, आईसीएफसी फाइनान्स र शिवम सिमेन्टले पुस १७ गते बुक क्लोज गर्ने भएकाले...
समस्याग्रस्त नेपाल शेयर मार्केट्सको व्यवस्थापनका लागि चार नाम स्वीकृत
काठमाडौँ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि चार जनाको नाम स्वीकृत गरेको छ। बैंकले मङ्सिर १२ गते सदस्यका लागि आवेदन मागेकोमा प्रकाश घिमिरे, कुमार अधिकारी, राम प्रताब यादव र राजेन्द्र...
कुमारी बैंकको ५० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको ५० हजार १९ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ। शेयर...
प्रतिकित्ता २८० रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको शेयर बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको १ लाख ४० हजार कित्ता शेयर बिक्रीमा राखेको छ। संस्थाले उक्त शेयर प्रतिकित्ता न्यूनतम २८० रुपैयाँका दरले बिक्री गर्न लागेको हो। यो शेयरमा संस्थापक व्यक्ति÷संस्थाले आवेदन दिन पाउनेछन्। यो...
मनोज कुमार ज्ञवाली नबिल बैंकको डिसिइओमा बढुवा
मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको वरिष्ठ प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मा बढुवा भएका छन् । पुस ११ गते बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई डिसिइओमा बढुवा गरेको हो । ज्ञवालीले आज अर्थात् पुस १४ गते बढुवाको पत्र...
एनआईसी एशिया बैंकको सहयोगमा निर्माण गरिएको पुस्तकालय भवन समुद्घाटन
काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित सियारी गाउँपालिका–४ छपिया अवस्थित श्री पब्लिक सेकेन्डरी स्कुलमा पुस्तकालय समुद्घाटन गरिएको छ । विद्यार्थीहरुलाई आवश्यक...

















