महिला सशक्तीकरणमा नबिल बैंकको प्रतिबद्धता: ‘वुमन इन मोसन’ कार्यक्रम सम्पन्न
काठमाडौँ । नबिल बैंकले सोमबार काठमाडौँमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न गरेको छ । महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, समावेशिता, लैङ्गिक समानता तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ नबिल बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन बैंकको...
२३ वर्षको जिम्मेवार बैंकिङ यात्राः लक्ष्मी सनराइज बैंकको सफलता र विस्तार
काठमाडौँ । नेपालको वित्तीय क्षेत्रमा सुदृढ उपस्थिति कायम गर्दै लक्ष्मी सनराइज बैंकले २३ वर्ष पूरा गरेको छ। सन् २००२ मा वीरगन्जबाट क्षेत्रीय बैंकको रूपमा कारोबार सुरु गरेको बैंक २००५ मा राष्ट्रियस्तरको बैंकको रूपमा स्तरोन्नति भएको थियो । सन् २००४...
पुरानो लाभांश लिन कामना सेवा बैंकको आग्रह
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले पाँच वर्षभन्दा पुरानो लाभांश बुझिलिन शेयरधनीहरूलाई आग्रह गरेको छ। बैंकको २०७६ साल पुस १७ गतेको तेह्रौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश कतिपय शेयरधनीले हालसम्म पनि नलिएको बैंकले जनाएको छ। बैंकले शेयरधनीलाई...
गणतन्त्रकै भविष्य संकटमा पर्दा पनि सेटिङमै रमाउँदै बिष्णु पौडेल, गभर्नर नियुक्तीमा मापदण्ड नै संशोधन
काठमाडौं । नेपालको इतिहासमा सबैभन्दा नीतिगत बिषयहरु संशोधन गरेर भ्रष्टाचारजन्य कार्य गर्ने सूचिमा रहेका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले हुँदा हुँदा गभर्नर नियुक्तीका लागि अर्थमन्त्रालयको सार्वजनिक नियुक्ती सम्बन्धी मापदण्ड नै संशोधन गरेर आफ्नो मान्छेलाई घुस सेटिङमा नियुक्त गर्ने बाटो...
‘लघुवित्त क्षेत्रको वास्तविकता बुझेर दिगो कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता’
काठमाडौँ । नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष र नेशनल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव सुदुरपश्चिमको कैलालीको गोदावरी नगरपालिका अत्तरिया पुगका छन्। नेपाल लघुवित्त बैकर्स संघ समन्वय समितिले अत्तरिया, कैलालीमा उनलाई स्वागत गरेको हो। समन्वय समितिका...
शङ्कास्पद कारोबार २४ प्रतिशतले बढ्यो, यस्तो छ राष्ट्र बैंकको वार्षिक प्रतिवेदन
काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनमा इकाईको वार्षिक गतिविधि तथा नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसम्बन्धी विवरण समेटिएको छ। उक्त प्रतिवेदनअनुसार, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी...
गरिमा विकास बैंकमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । गरिमा विकास बैंकले वालिङ, बेनी, कोहलपुर र नारायणगढ क्षेत्रमा रहेका शाखाहरूका लागि केही पदमा कर्मचारी माग गरेको छ। बैंकले प्रशिक्षार्थी सहायकदेखि लिएर सहायक तहका विभिन्न पदका लागि आवेदन खुला गरेको हो। प्रशिक्षार्थी सहायक पदका लागि न्यूनतम १०+२...
सार्वजनिक विदाको दिन बैंकिङ्ग सुविधा उपलब्ध, बैंकका यी शाखाहरुबाट लिनुहोस सेवा (सूचीसहित)
काठमाडौं । सरकारले ईद उल फितरको अवसरमा सोमबार देशभर सार्वजनिक बिदा दिएको छ । नेपालका दुई दर्जन बढी विकास तथा वाणिज्य बैंकहरुले आफ्ना ग्राहकहरुको समस्यालाई मध्य नजर गर्दै सीमित शाखा कार्यालयहरु सञ्चालन गरेर बैकिङ्ग सेवा प्रदान गरेका हुन् ।...
सामाजिक सञ्जालमा प्रस्तुत हुने छोटो छोटो सामाग्रीले बजारमा धेरै प्रभाव पर्छः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वित्तीय क्षेत्रको संवेदनशीलतालाई बुझेर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । राष्ट्र बैंक र नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को सहकार्यमा काठमाडौंमा आयोजित दुई दिने अन्तरक्रिया कार्यक्रमको आइतबार उद्घाटन गर्दै गभर्नर...
राष्ट्र बैंकद्वारा ५०० रुपैयाँका २३ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका २३ करोड थान नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरेको छ। नोट छपाइको जिम्मेवारी पाउने कम्पनी छनोट गर्न बैंकले आवश्यक प्रक्रिया अघि बढाएको हो। यसअघि राष्ट्र बैंकले नयाँ नोट...
ग्लोबल आइएमई बैंकमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दैै म्यानेजमेन्ट ट्रेनी पदमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा २.७५ जिपीए नतिजा...
सिद्धार्थ बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा २० जना कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि स्नाकोत्तर तह कम्तिमा ६५ प्रतिशत नतिजा ल्याएर...
आइतबार २५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बजारबाट २५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट २५ अर्ब रुपैयाँ तान्न लागेको हो । केन्द्रिय बैंकले आइतबार २१ दिन अवधिको निक्षेप संकलन...
ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्यबारे जानकारी खुलाएको छैन। यद्यपि शेयर खरीद गर्न...
गरिमा विकास बैंकको साढे २ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ६६ हजार ४४.५२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिन भित्र आफूले किन्न...
प्रतिकित्ता २५० रुपैयाँमा सप्तकोशी विकास बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले ४० हजार कित्ता संस्थापक शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। बैंकले सबैले किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरीकर्ताले घटीमा १०० कित्ता...
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा गडबढी नगर्न प्रचण्डको चेतावनी
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा गडबढी नगर्न सरकारलाई चेतावनी दिएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका प्रचण्डले राष्ट्र बैंकमा योग्य...
सिटिजन्स बैंकद्वारा लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर वितरण
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कोशी प्रदेश मोरंग जिल्लाको बुढीगंगा गाउँपालिका २ मा अवस्थित लोटस सार्वजनिक विद्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरेकोे छ । दलित, जनजाती, अनाथ तथा विपन्न वर्गका करिब १५०...
गभर्नर बन्ने दौडमा रहेका ज्ञानेन्द्र ढुंगानाको योग्यता शंकास्पद, अष्ट्रेलियाबाट स्नातकोत्तर गरेकै हुन् ?
काठमाडौं । चर्चित व्यापारी बिनोद चौधरीका लागि गभर्नर बन्ने दौडमा रहेको नबिल बैंकका निवर्तमान कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगानाको शैक्षिक योग्यता शंकास्पद देखिएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर पद यही चैत २३ गतेदेखि रिक्त हुँदैछ । रिक्त गभर्नर...
निर्माण क्षेत्रले लय समात्दैः बैंकहरुले बढाउँदै लगानी, कुनबाट कति कर्जा प्रवाह ?
काठमाडौँ । नेपालको निर्माण क्षेत्रले विस्तारै लय समात्न थालेको छ । केही वर्षयता आर्थिक मन्दीका कारण सुस्ताएको यो क्षेत्र अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिन थालेपछि पुनः सक्रिय हुन थालेको हो । ठूला पूर्वाधार परियोजनाहरू अघि बढ्न थालेसँगै निर्माण उद्योगले नयाँ...



















