एनएमबि बैंकको मुनाफा ४५ प्रतिशतले बढ्यो
एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको विवरण अनुसार बैंकले सो अवधिसम्ममा २ अर्ब नाफा कमाएको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...
चुनौतीपूर्ण अवस्थामा प्राइम बैंकः चुलिँदै खराब कर्जा, वित्तीय सूचक समेत धरापमा
काठमाडौँ । प्राइम कमर्शियल बैंक लिमिटेडको जारीकर्ता रेटिङ तथा ८.७५ प्रतिशत प्राइम डिबेञ्चर २०८५ सम्बन्धी रेटिङ नकारात्मक प्रभावसहितको क्रेडिट वाचमा यथावत राखिएको छ । केयर रेटिङ नेपाल लिमिटेले बैंकलाई प्रदान गरिएको ‘केयर–एनपी ए–माइनस (जारीकर्ता) सिंगल ए माइनस (जारीकर्ता)’ रेटिङलाई...
मानूषी लघुवित्तद्वारा विभिन्न पदमा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । मानूषी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । संस्थाले आइतबार एक सूचना जारी गर्दै ६ जना कर्मचारी माग गरेको हो । संस्थाले व्यवस्थापन प्रशिक्षार्थीमा एक जना, सूपरभाइजर तथा वरिष्ठ सहायकमा एक जना र...
सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले चार्टर्ड एकाउन्टेन्ट (सीए) र सेमी क्वालिफाइड सीएका लागि कर्मचारी मागेको हो सेमी क्वालिफाइड सीएका लागि भने उम्मेदवारले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल वा इन्स्टिच्युट अफ चार्टर्ड...
बैंकहरू डुबेका छैनन्, अर्थतन्त्र डुबेको छैन, हामी छौं डुब्न दिन्नौः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र र बैंक नडुबेको बताएका छन् । अर्थमन्त्रालयमा पत्रकार सम्मेलन बोल्दै उनले, ‘बैंकहरू डुबेका छैनन्, अर्थतन्त्र डुबेको छैन, हामी छौं डुब्न दिन्नौ । यो कुरामा सम्पूर्णलाई विश्वास दिलाउन चाहान्छु ।’ बैंकिङको लगानी सुधारका लागि...
गाडी किन्न बैंकले दिए १ खर्ब ११ अर्ब ऋणः ग्लोबल र नबिलले दिए धेरै ऋण, ११ वटाले भने घटाए
काठमाडौँ । वाणिज्य बैंकहरूले १ खर्बभन्दा बढी सवारी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकले सवारी साधन खरिदका लागि १ खर्ब ११ अर्ब ५८ करोड २० लाख...
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज आइतबार ६० अर्ब बराबर तरलता खिच्न लागेको हो । केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल...
अध्यादेशद्वारा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन, के कुरा थपियो ?
काठमाडौँ । सरकारले अध्यादेशमार्फत बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा संशोधन गरेको छ। संशोधन अनुसार अब बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा चलअचल सम्पत्ति वा अन्य उपयुक्त जमानीसँगै सार्वजनिक–निजी साझेदारी अवधारणामा आधारित परियोजना विकास सम्झौतालाई पनि...
गुराँस लघुवित्तको नाफा दोब्बर वृद्धि, ईपीएस कति?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा १०० प्रतिशतले वृद्धि भएको...
मेरो माइक्रोफाइनान्सको साधारण सभाबाट दुई सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौँ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारण सभा मिति २०८१ माघ ४ गते सम्पन्न भएको छ। साधारण सभाबाट समूह ख अर्थात् सर्वसाधारण सेयरधनी समूहतर्फबाट दुई सञ्चालक निर्विरोध निर्वाचित भएका छन्। साधारण सभामा बद्रि प्रसाद पुडासैनी र...
सूर्योदय वोमी लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी गोविन्द शर्माको नाममा रहेको ३१ हजार २६६ कित्ता शेयर बिक्रीमा राखेको छ। सस्थाले यसअघि नै यो शेयर खरिदका लागि संस्थापकलाई समय दिइसकेकाले अब संस्थापक बाहेकका सर्वसाधारण व्यक्ति वा संघसंस्थाले...
आरएसडिसी लघुवित्तको नाफा ३६ प्रतिशत घट्यो, अन्य सूचक कस्तो?
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सोही विवरण अनुसार गत आवको यसै अवधिको तुलनामा चालू आवमा कम्पनीको खुद नाफा ३६.२५ प्रतिशत घटेको हो। चालू आवको दोस्रो...
कृषि विकास बैंकद्वारा आयोजित फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५८औँ वार्षिकोत्सवको अवसरमा आयोजित एडिबिएल कर्पोरेट फुटसल २०८१ सफलतापूर्वक सम्पन्न भएको छ। विभिन्न कर्पोरेट हाउसहरूबीच आत्मीयता र सम्बन्ध विस्तारका लागि आयोजना गरिएको यो प्रतियोगितामा महिला र पुरुष दुवै तर्फको खेल रोमाञ्चक रूपमा सम्पन्न...
कुमारी बैंकको १६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको १६ हजार ७६७ कित्ता शेयर बिक्रीमा राखेको छ। यो शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन्। शेयर किन्न इच्छुक शेयरधनीले ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा बैंककै...
सिन्धु विकास बैंकमा आगलागी
सिन्धु विकास बैंकको सिन्धुपाल्चोकस्थित लामेसाँघु शाखामा आगलागी भएको छ। बलेफी गाउँपालिका-८ लामोसाँघुमा रहेको बैंकमा आगलागी भएको हो। स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरीले आगलागीका कारण के कति...
५८ औं बार्षिकोत्सवमा कृषि विकास बैंकको प्रभातफेरी कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल सरकारको लगानी रहेको कृषि विकास बैंकको ५८औं बार्षिकोत्सवको सुखद अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । बैंकको ५८ औं बार्षिकोत्सवको अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरि कार्यक्रम आयोजना गरिएको हो । वित्तीय साक्षरताको लागि जनचेतना पु¥याउने उद्देश्यका...
कृषि बिकास बैंक कर्मचारी संघ नेपालको रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँ । कृषि विकास बैंकको ५८औँ वार्षिकोत्सवको अवसरमा कृषि विकास बैंक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले माघ ४ गते मुख्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम संघको बिरेन्द्रनगर समिति चितवन र सुदूरपश्चिम प्रदेश समिति धनगढीमा पनि सञ्चालन गरिएको...
मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, दुई जना सञ्चालक निर्विरोध निर्वाचित
काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष कल्याणविक्रम पाण्डेको सभापतित्वमा सभा सम्पन्न भएको हो । सभाले ७.५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको छ ।...
पोखरा र नेपाल फाइनान्ससहित आठ कम्पनीको वित्तीय अवस्था संकटपूर्ण, कुनको नाफा र ईपीएस कति?
काठमाडौँ । दोस्रो बजारमा चर्चा कमाएका फाइनान्स कम्पनीहरू वित्तीय संकटमा फसिरहेका छन् । कम्पनीहरूको खराब कर्जाको मात्रा बढ्दै गएर घाटा चुलिएको छ, तर पनि दोस्रो बजरमा लगानीकर्ताहरूको आकर्षण यिनै कम्पनीहरूप्रति बढ्दो छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत १५...
लयमा फर्किदैं निर्माण क्षेत्रः पाँच महिनामा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुनले कति ?
काठमाडौँ । आर्थिक मन्दीका कारण दबाबमा रहेको निर्माण क्षेत्र विस्तारै सुधारोन्मुख हुँदैछ । अर्थतन्त्रले सकारात्मक लय लिन थालेसँगै निर्माण क्षेत्रमा पनि गति आउन थालेको छ । बैंकहरूले पछिल्लो समय निर्माण क्षेत्रका परियोजनाहरूमा लगानी थप्न सुरु गरेका छन्, जसले यस...




















