कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच छुट सम्झौता

काठमाडौं । कुमारी बैंक लिमिटेड र भक्तपुरको सूर्यविनायकस्थित मिसन हस्पिटल प्रा. लि. बीच कुमारी बैंकका ग्राहकलाई हस्पिटलको सेवामा विशेष छुट दिने समझौता भएको छ। सम्झौता अनुसार मिसन हस्पिटलबाट दिँदै आएका सेवाहरूमा बैंकका ग्राहकलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी तथा ओपीडी...


८४ वटा हाइड्रोले बेचे साढे २१ अर्बको बिजुली, कुनको बिद्युत बिक्री आम्दानी कति ?(सूचीसहित)

काठमाडौँ । ६ महिनामा हाइड्रोपावर कम्पनीले साढे २१ अर्बको बिजुली बेचेका छन् । नेप्सेमा सूचीकृत ८४ हाइड्रोपावरले चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्मको अवधिमा २१ अर्ब ४९ करोड ५० लाख ५० हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेका हुन्...


एनएमबि लघुवित्तको अध्यक्षमा गोविन्द घिमिरे नियुक्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा गोविन्द घिमिरे नियुक्त भएका छन्। कम्पनीको फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी कम्पनीको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।


नेशनल लघुवित्तको ३१ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ हजार ५७६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले सर्वसाधारणले खरिद गर्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक सर्वसाधारणले आगामी १० दिन भित्र काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश...


आईएमई पे र खल्ती गाभिंदै, नयाँ नाम ‘आईएमई खल्ती’ हुने

काठमाडौँ । नेपालका दुई प्रमुख भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई पे र खल्ती एकआपसमा गाभिने भएका छन् । आइतबार यी दुई कम्पनीबीच मर्जरको सम्झौता भएको छ । सम्झौतापछि स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन समेत पठाइएको छ । नेपालमा...


व्यवसाय विस्तारमा आक्रामक वाणिज्य बैंक: दुई कम्पनीको कर्जा र निक्षेप दुबै घट्यो, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को ७ महिनामा निक्षेप र कर्जा दुबै बढेको देखिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन २ खर्ब ४२ अर्बले बढ्दा कर्जा प्रवाह २ खर्ब ५६ अर्बले...


पोखरा र नेपाल फाइनान्ससहित यी कम्पनीको शेयरमा सर्किट, कुनले कति कमाए ?

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । यसदिन कारोबार भएका कम्पनीहरुमध्ये ६ वटाको शेयरमा सकारात्मक सर्किट लागेको छ । आइतबार विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्स, गार्डियन...


कामना सेवा विकास बैंकले माग्यो सातै प्रदेशमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै एसिस्टेन्ट रिलेशनसीप म्यानेजर पदमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकले सातै प्रदेशका लागि कर्मचारी माग गरेको प्रकाशित सूचनामा उल्लेख गरेको...


हाइड्रोमा लगानी गर्दै हुनुहुन्छ ? हेर्नुहोस् सूचीकृत ८९ मध्ये कुनको नाफा, इपिएस र नेटवर्थ कति ?

काठमाडौँ । पछिल्लो समय दोस्रो बजारमा हाइड्रोपावर कम्पनीको शेयर लगानीकर्ताहरुका लागि मुख्य आकर्षण बनेको छ । पुँजी बजारमा हाइड्रोपावर समूह सर्वाधिक कारोबार हुने पहिलो स्थानमा रहेको छ । पुष मसान्तसम्ममा कुल कारोबारमा हाइड्रो क्षेत्रको योगदान ३५.६ प्रतिशत पुगेको छ...


समाज लघुवित्तको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त

काठमाडौँ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा उपेन्द्र चौधरी नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको फागुन ३ गते बसेको १२५ औं बैठकको निर्णयले अध्यक्षमा चौधरीलाई नियुक्त गरेको हो।


तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ खिच्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज फेरि ४० अर्ब रुपैयाँ निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट खिच्ने भएको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले फागुन ४ गते दिउँसो ३ बजे बोलकबोल गर्ने जनाएको छ...


इन्फिनिटी लघुवित्तको ३२ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३२ हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूका साथै सर्वसाधारणले समेत किन्न पाउने गरी यी शेयर बिक्रीमा ल्याएको हो। इच्छुक विद्यमान संस्थापक शेयरधनीहरू र सर्वसाधारणले आगामी १५...


कुमारी बैंकको २५ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको २५ हजार ४६८ कित्ता शेयर बिक्रीमा राखेको छ। सम्बन्धित शेयरधनीले आफ्नो हकको शेयर बेच्न बैंकमा निवेदन दिएपछि बैंकले बिक्रीमा राखेको हो। बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक...


दयनीय रहेको सालपा विकास बैंकको नालीबेली, आइपीओको साहारामा संकट छल्ने रणनीति

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको चपेटाले आर्थिक क्षेत्रमा तनाव बढाएको छ । अझ खराब कर्जाको बोझले थला परेका क्षेत्रीय विकास बैंकहरू संकटबाट उकासिन संघर्षरत छन् । खराब कर्जा चुलिँदै गएपछि राष्ट्र बैंकले संस्थालाई मर्जरको...


विजय लघुवित्तद्वारा प्युठानको विजुवारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्युठान जिल्लाको विजुवारमा माघ २९ गते “वित्तीय साक्षरता कार्यक्रम“सम्पन्न गरेको छ। वित्तीय साक्षरता दैनिक जीवन सङ्ग जोडिएको विषय साथै वित्तीय स्थायित्वको आधारशिल पनि भएको हुँदा वित्तीय प्रणालीप्रति विश्वास कायम राख्न र आर्थिक...


नारायणी विकास बैंकको सय कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १०० कित्ता शेयर सर्वसाधारणले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेकोमा बाँकी रहेको उक्त शेयर अब सर्वसाधराणलाई बेच्न लागेको हो। यो शेयर...


साढे २ लाख कित्ता शेयर बेच्दै गणपति लघुवित्त

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ४८ हजार ९३१ कित्ता शेयर बेच्ने भएको छ । कम्पनीले बेच्न राखेको उक्त शेयर हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न सक्नेछन् । शेयर किन्न इच्छुक संस्थापक शेयरधनी...


विन नेपाल लघुवित्तले पायो एफपिओ निष्कासनको अनुमति

काठमाडौ । विन नेपाल लघुवित्त वित्तीय संस्थालाई धितोपत्र बोर्डले एफपिओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई माघ ३० गते एफपिओ जारी गर्ने अनुमति दिएको हो । कम्पनीलाई अकिंत मूल्य १०० रुपैयाँमा ५१ हजार २९२ कित्ता एफपिओ निष्कासन गर्ने...


अर्थ सचिव उपाध्यायले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत समक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रुपमा शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश राउतले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।...


सिटिजन्स बैंक र वात्सल्य नेचुरल आईभीएफबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नारायणचौर, काठमाडौंस्थित वात्सल्य नेचुरल आईभीएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइलबैंकिङ्ग ग्राहकहरूले वात्सल्य नेचुरलमा १०% सम्मको आकर्षक छुट...