एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीको हात रित्तो

काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।...


मितेरी विकास बैंकको साधारणसभा आह्वान, लाभांश र मर्जर प्रस्ताव पारित गरिने

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले यही पुस २७ गते शनिबार उन्नाइसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सुनसरीको धरान–१ स्थित सनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको...


आरएसडिसी लघुवित्तले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २९ गते सोमबार एघारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको बुटवलस्थित वेष्टर्ज एशियन होटलमा बिहान साढे ९ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...


लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २६ गते शुक्रबार तेइसौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले चितवनको सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...


महुली लघुवित्तको एफपीओ बिक्री खुला

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ। कम्पनीले हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत शेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गरेको हो। कम्पनीले ४ करोड ७५...


सिद्धार्थ बैंकद्वारा भिसा प्लाटिनम क्रेडिट कार्ड सार्वजनिक, डिजिटल भुक्तानीलाई प्रोत्साहन

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ भिसा प्लाटिनम क्रेडिट कार्ड सार्वजनिक गरेको छ। यो कार्ड विशिष्ट सेवाहरूको पहुँच प्रदान गर्न भिसाद्वारा जारी विशेष श्रेणीको क्रेडिट कार्ड हो। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ...


गुडविल फाइनान्सको रेटिङ यथावत, नकारात्मक प्रभावसहितको निगरानी जारी

काठमाडौँ ।  गुडविल फाइनान्स लिमिटेडको रेटिङलाई आईसीआरए नेपालले यथावत राख्दै ‘नकारात्मक प्रभावसहितको निगरानी’ अन्तर्गत निरन्तरता दिएको छ। फाइनान्स कम्पनीको वित्तीय विश्वसनीयता र दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्दै डबल बी माइनस रेटिङ पुनः पुष्टि गरिएको हो। यस्तै,...


महुली लघुवित्तको एफपीओ भोलिदेखि बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गर्दैछ। कम्पनीले हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत शेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले ४ करोड ७५...


इन्फिनिटी लघुवित्तले शेयरधनीलाई बनायो निराश, दिएन लाभांश

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । पुस ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको...


विजय लघुवित्तका लगानीकर्तालाई छैन कुनै लाभांश

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि लगानीकर्ताको हात रित्तो बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको आज अर्थात बिहीबार बसेको बैठकको निर्णयले कुनै...


कृषि विकास बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले शेयरधनीलाई गत आवको मुनाफाबाट चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ। घोषित लाभांशमध्ये ३ प्रतिशत बोनस शेयर र ७.५३ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको पुस ४ गते बिहान बसेको...


गणपति लघुवित्तद्वारा लाभांश नदिने निर्णय

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिमको वित्तीय विवरण...


कर्पाेरेट डेभलपमेन्ट बैंकले लाभांश नदिने

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंक लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि...


एनआईसी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन भएको छ। सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित श्री बाला सुन्दरी माध्यमिक विद्यालयमा निर्मित पुस्तकालयको उद्घाटन गरिएको हो। मंसिर २७ गते सम्पन्न उक्त कार्यक्रम विद्यालयलाई अध्ययन–अध्यापनमा आवश्यक सामग्री उपलब्ध गराई उत्कृष्ट...


नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटलको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज मंसिर ४ गते बिहीबार नेपाल एसबिआई बैंक र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ दुवै कम्पनीले पुस ७ गते बुक क्लोज गर्दैछन्। भोलि शुक्रबार र पर्सी...


प्रतिकित्ता एक सयमै कुमारी बैंकको शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको २२ लाख ४३ हजार ७ कित्ता शेयर लिलाम प्रक्रिया मार्फत् बिक्रीमा राखेको छ। बैंकले इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संघसंस्थाले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। यो शेयरमा आज...


सोल्टी होटल र निफ्राको साधारणसभा आज बस्दै

काठमाडौं । आज पुस ४ गते सोल्टी होटल लिमिटेड र नेपाल इन्फ्रान्सट्रक्चर बैंक लिमिटेड (निफ्रा) को वार्षिक साधारणसभा बस्दैछ। कम्पनीले विभिन्न प्रस्तावहरू पारित गर्न छुट्टाछुट्टै स्थानमा सभा बोलाएका हुन्। सोल्टी होटल यस होटलले शेयरधनीलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस...


मुनाफा बढी खान्छन् भनेर धेरै प्रोभिजन गरिएको होइन, बैंकलाई बचाउन होः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरुले मुनाफा बढी खान्छन् भनेर धेरै प्रोभिजन नभई बैंकलाई बचाउन गरिएको बताएका छन् । बैंकर्स संघका बार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले बैंकलाई जोगाउन प्रोभिजन धेरै गर्न लगाएको बताएका हुन् । उनले...


ठूला चुनौतीहरूलाई जित्दै नेपाली बैंकिङ क्षेत्र आज सुरक्षित अवस्थामा छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाली बैंकिङ क्षेत्रले ठूला चुनौतिहरूलाई जित्दै आज सुरक्षित रहेको बताएका छन् । बैंकर साथीहरूले सघाउनु भएको कारण नै आज हामीले बैंकिङ प्रणालीलाई सुरक्षित राख्न सकेका हौं, जस्तो सुकै अवस्थामा पनि बैंकिङ...


सिटिजन बैंकको मोवाईल बैंकिङ एपबाटै आईपीओ भर्न सकिने, यस्तो छ प्रक्रिया

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको अनुमतिपश्चात नेपालमै पहिलो पटक सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत नै ‘सेयर आवेदन र सीआरएन नम्बर’ सेवा लिन सकिने व्यवस्था मिलाएको छ । सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत ग्राहकहरूले सिधै आईपीओ/एफपीओ/हकप्रदका लागि...