सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु
काठमाडौँ । सहकारी संस्थाको पैसा नतिर्ने सञ्चालक तथा ऋणीको सम्पत्ति लिलामी सुरु भएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले लुनिभा बहुउद्देश्यीय सहकारीका अध्यक्ष, सञ्चालक र ऋणी सदस्यको सम्पत्ति लिलामीका लागि आह्वान गरेको हो । अहिले संस्थाका अध्यक्ष मीनकृष्ण...
ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे) का सदस्यहरुलाई क्यामरा खरिदको लागि विना धितो कर्जा उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौतामा बैकका हेड ट्रान्जेक्सन बैंकिङ्ग विभागका प्रमुख प्रकाश पौडेल र एनएफपिजेका अध्यक्ष प्रदीपराज...
एनएमबि लघुवित्तद्वारा १ करोड खुद नाफा आर्जन, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थाले समीक्षा अवधिमा १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको यसैअवधिमा भने...
पोखरा फाइनान्सका सीइओ गुरुङ्ग पदमुक्त
काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडको सञ्चालक समितिले कार्यकारी प्रमुख रवि चन्द्र गुरुङलाई पदमुक्त गरेको छ। बुधबार साँझ संस्थाको केन्द्रीय कार्यालय पोखरा ९ न्यूरोड कास्कीमा बसेको ५४३ औं सञ्चालक समितिको बैठकले गुरुङलाई माघ २३ गतेदेखि लागू हुने गरी पदमुक्त गर्ने...
मर्जर प्रस्ताव सहित महुली लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्रौं वार्षिक साधारणसभा आउदो फागुन २३ गते शुक्रबार बोलाएको छ। कम्पनीको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका...
शेयर बजार घट्दा पनि तीन वटामा सकारात्मक सर्किटसहित ११३ कम्पनीका लगानीकर्ता मालामाल
काठमाडौँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो करेक्सन आएको छ । यस दिन बजार घटेतापनि ११३ वटा कम्पनीको शेयमूल्यमा हरियाली छाएको छ । बुधबार समग्रमा उपकार लघुवित्त, छ्याङ्दी हाइड्रोपावर र सेन्ट्रल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट...
तरलता कम गर्न आज पनि ३५ अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंक थप ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ ।बुधबार...
लक्ष्मी लघुवित्तको वित्तीय अवस्था दयनीय, अधिकांश सूचांकमा गिरावट
काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार संस्थाको खुद नाफा १८.२७ प्रतिशतले घटेको छ । संस्थाले यो अवधिमा १ करोड ७५ लाख रुपैयाँ खुद नाफा...
सिवाईसी नेपाल लघुवित्तको वित्तीय सूचकमा लोभलाग्दो प्रगति, ईपीएस कति?
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १०४ दशमलव ५९ प्रतिशत वृद्धि भएको...
समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ २३ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ २४ गते बुक क्लोज गर्दैछ। बुक क्लोजको आधारमा आजसम्म कायम...
नारायणी विकास बैंकको ६५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नारायणी विकास बैंक लिमिटेडले संस्थापक समूहको ६५ हजार ६२८ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। तर तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन...
प्रतिकित्ता तीन सयमा आशा लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ५९ हजार ७२३ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयरहरू यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको म्यादसम्म...
मजबुद बन्दै माइक्रोफाइनान्स: २२ लघुवित्तका प्रमुख वित्तीय सूचक दाँजेर हेर्दा, कुनमा को अब्बल ? (तथ्यांकसहित)
काठमाडौँ । माइक्रोफाइनान्स कम्पनीहरुको वित्तीय रिपोर्ट सुधारिदै गएको छ । आर्थिक मन्दी र विभिन्न आन्दोलनलाई छल्दै लघुवित्तहरु लयमा फर्कीरहेका हुन् । गत वर्ष खराब कर्जाको चपेटामा परेका लघुवित्तहरु राष्ट्र बैंकको सबल नियमन र साथ सहयोगले वित्तीय सूचांकहरुमा बलियो बन्दै...
नबिल बैंकद्वारा कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम सम्पन्न
काठमाडौँ । नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो ।...
६ महिनामा ११ खर्बको शेयर कारोबारः हाइड्रोपावर र फाइनान्समा आकर्षण, बैंक र लघुवित्त किन सुस्त ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्ममा ११ खर्बको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुष) सम्ममा २ अर्ब ५६ करोड ९३ लाख ५४ हजार कित्ता शेयर किनबेच...
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच बैंकमा ‘बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता
कठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्राइभेट लिमिटेडले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रा।लि।का स्ट्राटेजी एण्ड इनोभेसन, निर्देशक उमेश रघुबंशीले...
कालिका लघुवित्तको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफासँगै इपीएस बृद्धि
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा संस्थाले ४ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा १३४.८९ प्रतिशत...
फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६३ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता ५३१ रुपैयाँ
काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले ग्रामिण महिला उत्सुकता विकास मञ्चको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको जनाएको छ । संस्थाले उक्त शेयर प्रतिकित्ता ५३१...
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा ३८औं वार्षिक साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३८औं साधारण सभा आह्वान गरेको छ । माघ २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी फागुन १५ गते काठमाडौंको प्रदर्शनीमार्गमा रहेको राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि साधारण सभा सुरु गर्ने...
३ सय रुपैयाँमै साना किसान विकास लघुवित्तको २० हजार कित्ता शेयर खरिद गर्न सकिने, आवेदन कहाँ दिने ?
काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको जनाएको छ । संस्थाले उक्त शेयर प्रतिकित्ता ३...




















