साना किसान विकास लघुवित्तको साधारणसभा पुस २३ गते बस्ने
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २३ औं वार्षिक साधारणसभा आउदो पुस २३ गते बस्ने भएको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा सभा बस्ने निर्णय...
एभरेष्ट बैंकद्वारा पुष महिनामा लागु हुने ब्याजदर सार्वजनिक
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले पुस १ गतेदेखि लागु हुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर महिनामा लागु भएको ब्याजदरलाई पुष महिनाका लागि पनि लागु गर्ने गरी सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार पुस...
नबिल बैंकले कुन खातामा कति दिदैछ ब्याज ?
काठमाडौँ । नबिल बैंक लिमिटेडले पुस १ गतेदेखि लागु हुने नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर महिनामा लागु भएको ब्याजदरलाई पुष महिनाका लागि पनि लागु गर्ने गरी सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार पुस...
ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले पुस महिनाको लागि पनि मंसिर महिनामा लागु भएको ब्याजदरलाई निरन्तरता दिएको छ । बैंकले मुद्दति निक्षेपमा न्यूनतम् ३ प्रतिशतदेखि अधिकतम् ५.७५ प्रतिशतका दरले ब्याजदर लागु गर्ने भएको छ । त्यस्तै, बचत खातामा बैंकले...
भ्रष्टाचारी ठहर भएका नेपाल बैंकका तत्कालीन उपप्रबन्धक शशिकिरण श्रेष्ठ १३ वर्षपछि प्रकाउ
काठमाडौं । अख्तियारको दुरुपयोग गरी भ्रष्टाचारी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशिकिरण श्रेष्ठलाई १३ वर्षपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले शुक्रबार पक्राउ गरेको छ । श्रेष्ठले नेपाल बैंक लिमिटेडमा कार्यरत रहेको समयमा विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग...
एनआईसी एशिया बैंकको कुन खातामा ब्याजदर कति?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ। बैंकले मंसिर महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.७९ प्रतिशत र संस्थागततर्फ अधिकतम ५.७९ प्रतिशत ब्याजदर तोकेको थियो। पुस महिनाका लागि भने बैंकले ब्याजदर घटाएको छ। बैंकले...
मर्जर प्रस्ताव पारित गर्दै हिमालयन लघुवित्तको साधारण सभा सम्पन्न
काठमाडौं। हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष विजयमान नकर्मीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरण, संस्थाले अन्य लघुवित्त वित्तीय संस्थाहरूलाई गाभ्ने।गाभिने वा प्राप्ति गर्ने...
वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुनको कति?
काठमाडौं । वाणिज्य बैंकहरूले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अघिल्लो महिना (मंसिर) को तुलनामा नेपाल बैंकले ०.३५ प्रतिशत र एनआईसी एशिया बैंकले ०.१९ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्। यता...
मर्जर प्रस्ताव राखेर उपकार लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं वार्षिक साधारणसभा पुस २४ गते बोलाएको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले बाँकेको कोहलपुरस्थित होटल सेन्टर प्लाजामा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बैंकिङ प्रणाली अवरुद्ध हुने
काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो मुख्य बैंकिङ प्रणाली (कोर बैंकिङ सिस्टम) स्तरोन्नति गर्न लागेको छ। आधुनिक प्रविधिको प्रयोगमार्फत सुरक्षित र नवीनतम बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले हाल प्रयोग गरिरहेको Finacle Core Banking Solution Version 7.0.25...
तेह्रथुम पावर कम्पनीको रेटिङ पुनःस्थापन, स्वल्पकालीन रेटिङ फिर्ता
काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेड (टीपीसी) को वित्तीय सक्षमताको मूल्याङ्कन गर्दै इक्रा नेपालले कम्पनीको जारीकर्ता र दीर्घकालीन ऋण सुविधाको रेटिङ पुनःस्थापन गरेको छ। साथै, कम्पनीको स्वल्पकालीन ऋणको रेटिङ फिर्ता गरिएको छ। इक्रा नेपालले कम्पनीलाई जारीकर्ता रेटिङ ‘[ICRANP-IR] BB’...
माथिल्लो मैलुङ खोला जलविद्युतको रेटिङ पुनःस्थापन, जोखिम कति ?
काठमाडौँ। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई केयर रेटिङ्स नेपाल लिमिटेडले पुनः मूल्याङ्कन गरी रेटिङ कायम राखेको छ। सीआरएनएलले कम्पनीलाई ‘केयर-एनपी बीबी (आईएस)’ रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व समयमै पूरा गर्ने मामलामा मध्यम...
दर्दनाक अवस्थामा आँखुखोला जलविद्युत, रेटिङ परिवर्तनले वित्तीय चुनौतीहरूको उजागर
काठमाडौँ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको क्रेडिट रेटिङमा हालै महत्त्वपूर्ण परिवर्तन भएको छ। क्रेडिट रेटिङ संस्थान आईसीआरए नेपालले कम्पनीको इश्युअर रेटिङ [ICRANP-IR] B- बाट [ICRANP-IR] D मा झारेको छ र सोही समयमा [ICRANP-IR] C+ मा उकासेको छ। यो रेटिङले...
ज्योति विकास बैंकका शेयरधनीहरुको हात रित्तो
काठमाडौं । ज्योति विकास बैंकले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । मंसिर २७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय...
डिप्रोक्स लघुवित्तद्वारा १०% लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौैँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई प्रतिफल घोषणा गरेको हो । संस्थाले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनश शेयर र ०.५० प्रतिशत नगदसहित १० प्रतिशत...
विन नेपाल लघुवित्तले बोलायो साधारणसभा, मर्जरका लागि साथी खोज्दै
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दशौं वार्षिक साधारणसभा पुस १९ गते बोलाएको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले सिन्धुपाल्चोकको मेलम्चीस्थित होटल मेलम्ची क्याफे इनमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...
राष्ट्र बैंकको दुई विभाग थापाथली सर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकको दुईवटा विभाग थापाथलीमा सर्ने भएका छन्। राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय भवनमा सञ्चालन हुँदै आएका बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभागलाई थापाथलीस्थित बैंकको नवनिर्मित भवनमा सार्न लागिएको हो। पुस १ गतेदेखि यी दुई विभागका...
दुई हाइड्रोपावर र एक लघुवित्तको साधारणसभा आज बस्दै
काठमाडौं । आज मंसिर २८ गते दुईवटा हाइड्रोपावर र एउटा लघुवित्त कम्पनीको वार्षिक साधारणसभा बस्दैछ। आज सुपरमाई हाइड्रोपावर लिमिटेड, नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा बस्ने भएको हो। सुपरमाई हाइड्रोपावर यस कम्पनीको दशौं...
नेपाल एसबिआई बैंकले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ३१औं वार्षिक साधारणसभा पुस २१ गते बोलाएको छ। बैंकको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभामा बैंकले हाल...
सहकारी रकम अपचलनमा फरार रहेका जीबी राईको राहदानी रोक्का
काठमाडौं । सहकारी रकम अपचलनमा फरार रहेका जीबी ९गितेन्द्रबाबु० राईको राहदानी रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले जनाएको छ । सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै...




















