तीन कम्पनीको साधारणसभा भोलि बस्दै
काठमाडौं । भोलि साउन ३२ गते तीनवटा कम्पनीहरूको साधारणसभा बस्दैछ । सूर्याेदय वोमी र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड र आरती पावर कम्पनीको विभिन्न एजेण्डा पारित गर्न सभा बस्ने भएका हुन् । सूर्याेदय वोमी लघुवित्त यस कम्पनीको सभा ललितपुरस्थित...
निफ्राको सीईओमा कृष्णबहादुर अधिकारी नियुक्त
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो...
ईसेवा गुणस्तरहीन बन्दै! पटक–पटक देखिने गम्भीर प्राविधिक समस्याले बढ्दै जोखिम
काठमाडौँ । नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाको गुणस्तर खस्किदैं गएको छ । कुनै समय नेपाली बजारमा उत्कृष्ट सेवा दिदै आइरहेको ईसेवा पछिल्लो समय प्राविधिक समस्याबाट गुज्रि रहेको हो । ईसेवामा पटक–पटक देखि रहेको गम्भीर प्राविधिक समस्याले गर्दा लाखौ...
मोदी इनर्जीले शतप्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौँ । मोदी इनर्जी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको साउन ३० गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्ने छ । उक्त प्रस्ताव विद्युत नियमन...
प्राइम कमर्सियल र सांग्रिला डेभलपमेन्ट बैंकको अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु
काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले प्राइम कमर्सियल बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सँगको सहकार्यमा अन्तरबैंक कार्डलेस विड्रअल सेवा शुरु गरेको छ । यस सेवामा आबद्ध बैंकहरुका ग्राहकहरुले सञ्जालमा रहेका एटिएम मेसिन प्रयोग गरी बिना कार्ड मोबाइल...
सानिमा बैंकका ग्राहकहरुलाई रिभरसाइड स्प्रिङ्गस रिसोर्टमा १० प्रतिशत छुट
काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रा.लि.मा विशेष छुटको व्यवस्था गरेको छ । सानिमा बैंकको सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप (स्क्यान) प्रयोग गरी...
कुमारी बैंकका ग्राहकलाई नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा विशेष छुट
काठमाडौँ । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यससम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो नव...
सनराइज सेक्युरिटिजबाट औपचारिक शेयर कारोबारको शुभारम्भ
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडको शत्प्रतिशत स्वामित्वमा संस्थापित सन्राइज सेक्युरिटिज लिमिटेडले व्यवसायिक सञ्चालन शुरुवात गरेको छ । आज एक समारोहका बीच लक्ष्मी सनराइज बैंक लिमिटेडका अध्यक्ष रमण नेपालले सो कम्पनीको कारोबार सञ्चालनको औपचारिक शुभारम्भ गरेका हुन् । उक्त...
लघुवित्त कम्पनीहरुको लाभांश दिने क्षमता कति छ ? (सूची सहित)
काठमाडौं । नेप्सेमा सूचीकृत ४८ मध्ये अधिकांश लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्ष २०८०(८१ को वित्तीय विवरण प्रकाशित गरेका छन्।कम्पनीहरूको वर्षभरीको कार्यसम्पादनको मूल्यांकन यिनै वित्तीय विवरणबाट हुन्छ। यस्ता वित्तीय विवरणको प्रभाव सेयर बजारमा समेत पर्छ। पछिल्लो समय सेयरबजार बढ्दो क्रममा...
निर्जीवन बीमा कम्पनीको मुनाफा उत्साहप्रद बृद्धि, १४ कम्पनीले कमाए साढे सात अर्ब बढी, कुनको कति ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ मा सात अर्ब ४३ करोड रुपैयाँ बराबरको खुद मुनाफा आर्जन गर्न सफल भएका छन् । कम्पनीहरुको मुनाफा उत्साहप्रद तरिकाले वृद्धि भएको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको...
ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ प्रयोगको सुरुवात
काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले डिजिटल श्रेष्ठता ध्येयलाई थप सुदृढ गर्न डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले साउन १७ गते प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको...
ग्रामीण विकास लघुवित्तद्वारा मानव सेवा आश्रममा सामुहिक भोजन सेवा कार्यक्रम
काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो दशौं वार्षिकोत्सव मनाउने क्रममा मानव सेवा आश्रम बुटवल–८, सुख्खानगर, रुपन्देहीमा, सामुहिक भोजन सेवा कार्यक्रम गरेको छ । मानविय सेवालाई सदैव प्राथमिकतामा राखेको यस संस्थाले २०८१ साउन २९ गते मंगलवारका दिन...
वित्तीय विवरण सार्वजनिक भएका ३३ लघुवित्तमध्ये मुनाफामा कुनको अवस्था कस्तो ? (तथ्यांकसहित)
काठमाडौँ । हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका ३३ वटा लघुवित्त कम्पनीहरुले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश कम्पनीहरुको खुद नाफामा सुधार आएको छ । नेपाल...
वार्षिकोत्सवमा ग्रामीण विकास लघुवित्तद्धारा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको हो । साउन २९ गते मंगलवार संस्थाको प्रधान कार्यालय, बुटवलमा सञ्चालन भएको रक्तदान कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष...
विन नेपाल लघुवित्तको विभिन्न पदमा दरखास्त आह्वान
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले दरखास्त आह्वान गरेको छ । कम्पनीले विभिन्न विभागका विभिन्न पदहरूमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । कम्पनीले विभागीय प्रमुख, अनुगमन अधिकृत, व्यवस्थापन प्रशिक्षार्थी, शाखा प्रबन्धक, सहायक, कनिष्ठ...
निर्धन उत्थान लघुवित्तको डीसिईओ बन्ने सुवर्ण अवसर, कति चाहिन्छ शैक्षिक योग्यता र अनुभव ?
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले नायब प्रमुख कार्यकारी अधिकृत पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै रिक्त रहेको डिसीईओ पदमा कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिनको लागि नेपाली नागरिकले...
अपर तामाकोशी हाइड्रोपावरको नाफा साढे २ अर्ब ऋणात्मक, ईपीएस समेत नोक्सानमा
काठमार्डौँ । अपर तामाकोशी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी २ अर्ब ६८ करोड ६८ लाख १९ हजार रुपैयाँ नोक्सानमा हो । अघिल्लो वर्षको तुलनामा यो वर्ष नोक्सानी घटेको हो...
अभियान लघुवित्तको वित्तीय अवस्था दयनीय, नाफा सहित ईपीएस ऋणात्मक
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणमा कम्पनीको वित्तीय अवस्था निराशाजनक रहेको देखिन्छ । गत वर्ष कम्पनीको खुद नाफा ३४ लाख ८५ हजार रुपैयाँले ऋणात्मक छ । जुन अघिल्लो वर्ष...
समता घरेलु लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना जारी गर्दै प्रशिक्षार्थीदेखि सहायक अधिकृतसम्म केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीले सूचना विभाग, इलाका प्रबन्धक, अनुगमन अधिकृत, शाखा प्रमुख, फिल्ड...
आरम्भ चौतारी लघुवित्तको नाफा सहित ईपीएस धनात्मक
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत बर्ष खुद नाफा बढेर चार करोड ३५ लाख २३ हजार रुपैयाँ धनात्मक भएको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ६ करोड ५ लाख ७० हजारा रुपैयाँ ऋणात्मक थियो । गत...




















